आइतबार, कात्तिक १, २०८३

समाज

सरुवा भएको ठाउँमा नगएपछि एसपी मल्ललाई १२ घण्टे अल्टिमेटम

सरुवा भएको १३ दिन बितिसक्दा पनि जिल्ला नछोडेपछि चितवनका प्रहरी उपरीक्षक (एसपी) दानबहादुर मल्ललाई १२ घण्टाभित्र तोकिएको ठाउँमा हाजिर हुन प्रदेश प्रहरी कार्यालयले निर्देशन दिएको छ।
नेपाल समय संवाददाता | बिहीबार, पुस १७, २०७६

पैंचो पसलले बदल्दै किसानको दैनिकी

बारीमा कुहिएर नष्ट हुने फर्सी, अम्बा कुभिण्डो, गोलभेंडा र काँक्रा घरदैलोमै बिक्री हुन थालेपछि यहाँका किसान पैंचो पसलतिर आकर्षित भएका छन्।
नेपाल समय संवाददाता | बिहीबार, पुस १७, २०७६

जिल्ला सभापतिको भेला गर्दै असन्तुष्ट समूह, केन्द्रीय समिति बैठक पनि बहिस्कार

नेपाली कांग्रेसको असन्तुष्ट समूहले बिहीबारको केन्द्रीय समिति बैठक बहिस्कार गर्ने भएका छन्।
नेपाल समय संवाददाता | बिहीबार, पुस १७, २०७६

हेलिकप्टर दुर्घटनामा परेर ताइवानका प्रधानसेनापति बेपत्ता

आकस्मिक अवतरणका क्रममा सैनिक हेलिकप्टर दुर्घटना हुँदा ताइवानका प्रधानसेनापति शेन यी मिङ बेपत्ता भएका छन्।
नेपाल समय संवाददाता | बिहीबार, पुस १७, २०७६

ललितपुरमा एक वर्षमा जबर्जस्ती करणीका ४८ उजुरी

ललितपुरमा जबर्जस्ती करणीका घटना बढेको एक अध्ययनले देखाएको छ।
नेपाल समय संवाददाता | बिहीबार, पुस १७, २०७६

पुरानो पैसाको लोभमा दम्पतीको हत्या, २ महिनापछि अभियुक्त पक्राउ

काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिका–८ तल्लो हटियामा श्रेष्ठ दम्पतीको हत्या भएको करिब दुई महिनापछि प्रहरीले अभियुक्तलाई पक्राउ गरी बुधबार सार्वजनिक गरेको छ।
नेपाल समय संवाददाता | बिहीबार, पुस १७, २०७६

जम्मू-कश्मीरमा आतंकवादी आक्रमण, नेपाली युवकको मृत्यु

भारतको जम्मू–कश्मीरमा आतंकवादी सँगको झडपमा पनि नेपाली युवाको मृत्यु भएको छ ।
नेपाल समय संवाददाता | बिहीबार, पुस १७, २०७६

सौराहामा हात्तीलाई वनभोज

सौराहामा जारी १६ औं चितवन हात्ती महोत्सवअन्तर्गत हात्तीलाई वनभोज खुवाइएको छ।
नेपाल समय संवाददाता | बिहीबार, पुस १७, २०७६

यौन प्रस्ताव अस्विकार गर्दा बालिकाको हत्या, १५ वर्षीय बालकलाई जन्मकैद

यौन प्रस्ताव अस्विकार गरेका कारण बालिकाको हत्या गरेको अभियोग लागेका सिन्धुलीका १५ वर्षीय बालकलाई जन्मकैदको फैसला भएको छ ।
नेपाल समय संवाददाता | बिहीबार, पुस १७, २०७६

पाँच किलो चरेससहित एक पक्राउ

काठमाडौंको चन्द्रगिरि नगरपालिका–२, नागढुंगाबाट झण्डै पाँच किलो चरेससहित एक जना पक्राउ परेका छन्।
नेपाल समय संवाददाता | बिहीबार, पुस १७, २०७६

सर्वोच्चले माग्यो सुगौली सन्धिको ऐतिहासिक नक्सा र प्रमाण

सर्वोच्च अदालतले नेपालको सीमा, नक्सा र क्षेत्रफलसहितको ऐतिहासिक दस्तावेज पेश गर्न सरकारलाई आदेश दिएको छ ।
नेपाल समय संवाददाता | बिहीबार, पुस १७, २०७६

सिद्धबाबामाथिको अनुसन्धान र आदेश नै 'शंकास्पद' !

बलात्कार र मानव बेचबिखनको मुद्दा लागेका व्यक्तिहरुलाई कानुनी धरातलबेगर धरौटीमा छाडिएको पाइएको छ। सिद्धबाबा भनिने कृष्णबहादुर गिरीमाथिको अनुसन्धान र आदेश शंकास्पद देखिएको ...
नेपाल समय संवाददाता | बिहीबार, पुस १७, २०७६

पेट्रोल, डिजेल र मट्टितेलको मूल्य बढ्यो

 नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टितेलको मूल्य बढाएको छ।
नेपाल समय संवाददाता | बुधबार, पुस १६, २०७६

सुर्खेतमा विप्लवका कार्यकर्ता र प्रहरीबीच गोली हानाहान

सुर्खेतमा नेत्रविक्रम चन्द्र विप्लव नेतृत्वका नेकपाका कार्यकर्ता र प्रहरीबीच गोली हानाहान भएको छ।
नेपाल समय संवाददाता | बुधबार, पुस १६, २०७६

सूचना प्रविधि विधेयकमा मानव अधिकार आयोगको ध्यानाकर्षण

राष्ट्रिय मानवअधिकार आयोगले अभिव्यक्ति स्वतन्त्रतालाई व्यवस्थित गर्न बनेको सूचना प्रविधिसम्बन्धी विधेयक अभिव्यक्ति स्वतन्त्रतालाई सङ्कुचन गर्ने गरी संसदको विकास तथा प्रविधि समितिबाट पारित भएकोप्रति ध्यानाकर्षण भएको जनाएको छ।
नेपाल समय संवाददाता | बुधबार, पुस १६, २०७६

उखु किसानको अनुभव– काठमाडौंमा दुःखबाहेक केही नपाइने रहेछ

चाउरी परेको अनुहार, टाउकोमा सेतो फेटा, सेतै पातलो कछाड। चरचरी फुटेका खुट्टामा चप्पल, कलेटी परेका ओठ। यस्तै अवस्थामा माइतीघर मण्डलमा सुतिरहेका थिए।
नेपाल समय संवाददाता | बुधबार, पुस १६, २०७६

यसरी सुरु भयो कर्णाली प्रदेशमा भ्रमण वर्ष

आफ्नै नारा र लोगो सार्वजनिक गर्दै कर्णालीमा प्रदेशले ‘नेपाल भ्रमण वर्ष २०२०’ को शुभारम्भ गरेको छ।
नेपाल समय संवाददाता | बुधबार, पुस १६, २०७६

कर्मचारीको उमेर हद ६० वर्ष बनाउने प्रयास

विसं २०४९ मा बनेको नयाँ निजामती सेवा ऐनमा निजामती कर्मचारीको अवकाश उमेर ६० बाट ५८ वर्ष झारियो ।
नेपाल समय संवाददाता | बुधबार, पुस १६, २०७६

आज जन्मिँदै छन् ४ लाख बच्चा, नेपालमा मात्रै १५ सय

नयाँ वर्ष २०२० को पहिलो दिन अर्थात् जनवरी १ मा विश्वभर ४ लाख बच्चा जन्मिँदै छन्।
नेपाल समय संवाददाता | बुधबार, पुस १६, २०७६

विदेशी पर्यटनमन्त्रीसँग प्रधानमन्त्रीले भने– यहाँको समाज असल र सहयोगी छ

प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल भ्रमण वर्ष पर्यटन र पर्यटकको लागि मात्र नभई यसको माध्यमबाट जलवायु परिवर्तनको जोखिम न्यूनीकरणसम्बन्धी विश्व समुदायलाई ध्यानाकर्षण गराइने बताएका छन् ।
नेपाल समय संवाददाता | बुधबार, पुस १६, २०७६