मंगलबार, भदौ २, २०८३

ललितपुरमा एक वर्षमा जबर्जस्ती करणीका ४८ उजुरी

ललितपुरमा जबर्जस्ती करणीका घटना बढेको एक अध्ययनले देखाएको छ।
 |  बिहीबार, पुस १७, २०७६

नेपाल समय

नेपाल समय

बिहीबार, पुस १७, २०७६

ललितपुर– ललितपुरमा जबर्जस्ती करणीका घटना बढेको एक अध्ययनले देखाएको छ। अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)का अनुसार जिल्लामा जबर्जस्ती करणीका उजुरी आउने क्रम बढ्दो छ ।

०७५ पुस १६ गतेदेखि ०७६ पुस १० गतेसम्मको एक वर्षको अवधिमा जबर्जस्ती करणीका ४८ वटा उजुरी दर्ता भएको इन्सेकले जनाएको छ । अघिल्लो वर्ष यस्ता उजुरी ३५ वटा परेका थिए ।

प्रकाशित: Jan 02, 2020| 04:12 बिहीबार, पुस १७, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।