मंगलबार, भदौ २, २०८३

पाँच किलो चरेससहित एक पक्राउ

काठमाडौंको चन्द्रगिरि नगरपालिका–२, नागढुंगाबाट झण्डै पाँच किलो चरेससहित एक जना पक्राउ परेका छन्।
 |  बिहीबार, पुस १७, २०७६

नेपाल समय

नेपाल समय

बिहीबार, पुस १७, २०७६

काठमाडौं– काठमाडौंको चन्द्रगिरि नगरपालिका–२, नागढुंगाबाट झण्डै पाँच किलो चरेससहित एक जना पक्राउ परेका छन्।

पक्राउ पर्नेमा मकवानपुर, थाहा नगरपालिका–७ का ५९ वर्षीय भगवान खत्री छन्। उनको साथबाट चार किलो ८०० ग्राम चरेस बरामद गरिएको प्रहरीले जनाएको छ।

महानगरीय प्रहरी प्रभाग नागढुंगाबाट खटिएको प्रहरीले धादिङबाट काठमाडौंतर्फ आउँदै गरेको ना१ज ५३७१ नम्बरको टाटासुमो जाँच गर्ने क्रममा उक्त चरेस फेला पारेको हो।

घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित: Jan 02, 2020| 02:11 बिहीबार, पुस १७, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।