म्यान्माली शरणार्थी करण हप्पिसले घर बनाउने ठाउँमा पर्खाल लगाउने काम गर्न थालेका छन् । बसोबास गरेको ठाउँ नजिकै स्थानीय बासिन्दाले घर बनाएको ठाउँमा काम गर्न थालेको हप्पिसले बताए ।
आज पुस १६ गते मेलमिलाप दिवस। २०३३ सालको यही दिन नेपाली कांग्रेसका संस्थापक नेता बीपी कोइराला भारत प्रवासबाट ‘राष्ट्रिय मेलमिलाप नीति’ लिएर स्वदेश फर्किएका थिए।
सनराइज बैंक लिमिटेडले बैंकिङ्ग सेवा नपुगेका विभिन्न स्थानहरुमा बैंकिङ्ग सेवा पुर्याउँदै जाने उद्देश्यका साथ ओखलढुङ्गाको मोलुङमा ४३ औं शाखारहित बैंकिङ्ग सेवाको सुरवात गरेको छ ।
आज (बुधबार) देखि ‘नेपाल भ्रमण वर्ष २०२०’ सुरु भएको छ। केन्द्र सरकारले घोषणा गरेको यो महत्वाकांक्षी अभियानलाई सफल बनाउन प्रदेश सरकारले पनि भरमग्दुर प्रयत्न गरिरहेका छन् ।
मुलुकको सार्वभौमसत्ता रक्षा गर्न जनताकै बीचमा रहनुपर्दछ भन्ने सोचका साथ विश्वेश्वरप्रसाद कोइरालालगायतकम नेता मेलमिलापको नीति लिएर विसं २०३३ पुस १६ गते स्वदेश फर्किएका थिए ।