मंगलबार, भदौ २, २०८३
  • गृहपृष्ठ
  • समाज
  • जम्मू-कश्मीरमा आतंकवादी आक्रमण, नेपाली युवकको मृत्यु

जम्मू-कश्मीरमा आतंकवादी आक्रमण, नेपाली युवकको मृत्यु

भारतको जम्मू–कश्मीरमा आतंकवादी सँगको झडपमा पनि नेपाली युवाको मृत्यु भएको छ ।
 |  बिहीबार, पुस १७, २०७६

नेपाल समय

नेपाल समय

बिहीबार, पुस १७, २०७६

काठमाडौं- भारतको जम्मू–कश्मीरमा आतंकवादीको आक्रमणमा परेर एक नेपाली युवाको मृत्यु भएको छ ।

बुधबार जम्मू–कश्मीरको रजौरी जिल्लाको सीमा क्षेत्र नौशेरामा आतंकवादीले गरेकाे आक्रमणमा भारतीय सेनामा कार्यरत गोरखा घर भएका अर्जुन थापा मगरको मृत्यु भएको हो ।

अर्जुन राइफलम्यान पदमा कार्यरत थिए । उनीसँगै भारतीय नागरिक सावन्त सन्दीप रघुनाथको पनि आंतकवादी आक्रमणमा मृत्यु भएको छ।

सन् २०१८ यता जम्मू कश्मीरमा आतंकवादीसँगको झडपमा ८३ जना सुरक्षाकर्मीको मृत्यु भइसकेको छ।

प्रकाशित: Jan 02, 2020| 03:19 बिहीबार, पुस १७, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।