मंगलबार, भदौ २, २०८३

उपत्यकामा एकै दिन १९ सय सवारी चालक कारवाहीमा

उपत्यकामा एकै दिन १ हजार ९ सय सवारी चालक कारवाहीमा परेका छन्।
 |  बिहीबार, पुस १७, २०७६

नेपाल समय

नेपाल समय

बिहीबार, पुस १७, २०७६

काठमाडौं– उपत्यकामा एकै दिन १ हजार ९ सय सवारी चालक कारवाहीमा परेका छन्।

महानरीय ट्राफिक प्रहरी महाशाखाले बुधबार काठमाडौं, ललितपुर र भक्तपुरमा ट्राफिक नियम उल्लंघन गर्ने १ हजार ९ सय १६ सवारी चालकलाई कारवाही गरेको हो।

जसमा सबैभन्दा बढी अन्य कारवाहीमा ९८३ सवारी चालक परेका छन्। यस्तै, फुटपाथमा पार्किङ गर्ने २१६ सवारी चालकलाई कारवाही गरिएको छ। मादक पदार्थ सेवन गर्ने ७९ र लेन अनुशासन पालना नगर्ने ५० जनालाई कारवाही गरिएको मेट्रो ट्राफिक ट्विटर ह्यान्डलमा उल्लेख छ।

स्रोत : महानगरीय ट्राफिक प्रहरी महाशाखा।

प्रकाशित: Jan 02, 2020| 07:46 बिहीबार, पुस १७, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।