मंगलबार, असोज २०, २०८३

समाज

विदेशमा अप्ठ्यारोमा परेका नेपालीलाई ल्याउन गगनले संसदमा दर्ता गरे प्रस्ताव

नेपाली कांग्रेसका सांसद गगन थापाले विदेशमा अप्ठ्यारोमा परेका नेपालीलाई स्वदेश ल्याउने बारे संसदमा जरुरी सार्वजनिक महत्त्वको प्रस्ताव दर्ता गरेका छन्।
नेपाल समय संवाददाता | सोमबार, वैशाख २९, २०७७

बाँकेका ६० वर्षीय पुरुषमा दोस्रो पटक पनि कोरोना पोजेटिभ

बाँकेको नेपालगन्ज उपमहानगरपालिका–७ निवासी ६० वर्षीय पुरुषमा दोस्रो पटक गरिएको परीक्षणमा पनि कोरोना भाइरस पोजेटिभ भेटिएको छ । पहिलो परीक्षणमा संक्रमण पुुष्टि भएपछि उनलाई सात दिनपछि गरिएको पुनः परीक्षणमा पनि...
नेपाल समय संवाददाता | सोमबार, वैशाख २९, २०७७

भारतीय राजदूत क्वात्रालाई परराष्ट्रले बोलाएर दियो 'डिमार्स'

भारतले नेपाली भूमि लिपुलेक क्षेत्रमा बनाएको सडकबारे परराष्ट्र मन्त्रालयले काठमाडौंस्थित भारतीय राजदूतलाई मन्त्रालयमा बोलाएको छ।
नेपाल समय संवाददाता | सोमबार, वैशाख २९, २०७७

लिपुलेकबारे नबोल्ने जसपाको यस्तो छ परराष्ट्र नीति

सडक र सदन सबैतिरबाट भारतीय अतिक्रमणकाे विराेभ भइरहँदा संघीय संसदको तेस्रो ठूलो दल जनता समाजवादी पार्टी (जसपा)ले हालसम्म बोलेको छैन।
नेपाल समय संवाददाता | सोमबार, वैशाख २९, २०७७

क्वारेन्टिनबाट हिजो घर फर्किएका युवामा आज कोरोना संक्रमण पुष्टि

काठमाडौं– सप्तरीका पहिलो कोरोना संक्रमित युवालाई आइतबारमात्र क्वारेन्टिनबाट घर पठाइएको बुझिएको छ।
नेपाल समय संवाददाता | सोमबार, वैशाख २९, २०७७

सप्तरीका कोरोना संक्रमित चितवनबाट फर्किएका थिए 

कोरोना भाइरस संक्रमित सप्तरीको डाक्नेश्वरी नगरपालिका–३ बस्ने १८ वर्षीय युवक तीन साताअघि चितवनबाट फर्किएका थिए।
नेपाल समय संवाददाता | सोमबार, वैशाख २९, २०७७

सरकारले आफ्नो गल्ती छोप्न कोरोनाको बहाना पाएको छ : मिनेन्द्र रिजाल

नेपाली कांग्रेसका सांसद डा. मिनेन्द्र रिजालले सरकारले कोरोनाको समस्या देखाएर आफ्नो गल्ती छोप्न लागेको बताएका छन्।
नेपाल समय संवाददाता | सोमबार, वैशाख २९, २०७७

सप्तरीका १८ वर्षीय युवामा कोरोना संक्रमण, संक्रमितको संख्या १२१ पुग्यो

सप्तरीका १८ वर्षीय युवामा कोभिड–१९ संक्रमण देखिएको छ।
नेपाल समय संवाददाता | सोमबार, वैशाख २९, २०७७

प्रदेश ५ : सीमावर्ती जिल्ला कोरोना संक्रमणकाे उच्च जोखिममा

यी जिल्लासँग जोडिएको खुला सिमानाबाट लुकिछिपी प्रवेश गरेकाहरुले नै कोरोनाको संक्रमण बढाएको देखिएको छ।
नेपाल समय संवाददाता | सोमबार, वैशाख २९, २०७७

मोदीको पुत्ला जलाउने समातिए

काठमाडौंको बबरमहलमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको पुत्ला जलाउनेहरुलाई प्रहरीले पक्राउ गरेको छ। भारतले  नेपाली भूमिमा सडक बनाएको भन्दै उनीहरुले विरोधस्वरुप मोदीको पुत्ला जलाएका हुन्।
नेपाल समय संवाददाता | सोमबार, वैशाख २९, २०७७

ईपीजी प्रतिवेदन सार्वजनिक गर्न साझा पार्टीको माग

साझा पार्टीले नेपाल–भारत प्रवुद्ध व्यक्तिहरूको समूह (ईपीजी)को प्रतिवेदन सार्वजनिक गर्न माग गरेको छ।
नेपाल समय संवाददाता | सोमबार, वैशाख २९, २०७७

भारतसँगकाे सीमा विवाद समाधान भएपछि मात्र चीनसँग वार्ता : परराष्ट्रमन्त्री

परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले भारतसँगको सीमा विवाद समस्या समाधानपछि मात्र सीमा विवादबारे चीनसँग छलफल गर्नुपर्ने बताएका छन्।
नेपाल समय संवाददाता | सोमबार, वैशाख २९, २०७७

सांसदहरुको माग– सीमामा अलपत्र नेपालीलाई आउन देऊ

प्रतिनिधिसभाको आजको बैठकमा भारतको सीमामा अलपत्र नेपालीलाई भित्र्याउने सम्बन्धमा सरकारले गम्भीरताका साथ चासो दिनुपर्ने आवाज उठेको छ ।
नेपाल समय संवाददाता | सोमबार, वैशाख २९, २०७७

भक्तपुरको जगातीमा पनि डिस्न्फेक्सन टनेल

पूर्वका जिल्लाबाट काभ्रे हुँदै राजधानी प्रवेश गर्ने प्रमुख नाकाका रुपमा रहेको भक्तपुरको जगातीमा डिस्न्फेक्सन टनेल’ सञ्चालनमा आएको छ ।
नेपाल समय संवाददाता | सोमबार, वैशाख २९, २०७७

दार्चुलाको छाङरुमा सशस्त्र प्रहरी निरीक्षकको कमान्डमा ३५ जनाको फौज खटिँदै

सरकारले पश्चिम सीमावर्ती क्षेत्र दार्चुलाको व्यास गाउँपालिकास्थित कालापानीमा सशस्त्र प्रहरी खटाउने तयारी अन्तिम चरणमा पुगेको छ।
नेपाल समय संवाददाता | सोमबार, वैशाख २९, २०७७

पूर्वराज्यमन्त्री कुन्ती शाहीसहित १५ जना पक्राउ

सीमा अतिक्रमणको विरुद्धमा प्रदर्शनको तयारीमा रहेका पूर्व राज्यमन्त्री कुन्ती शाहीसहित राप्रपाका १५ नेता/कार्यकर्ता पक्राउ परेका छन्।
नेपाल समय संवाददाता | सोमबार, वैशाख २९, २०७७

सञ्चारकर्मीमाथि हातपात गर्ने प्रहरीलाई निलम्बन गर्न माग गर्दै वीरगन्जमा धर्ना

सञ्चारकर्मीमाथि हातपात गर्ने प्रहरीलाई निलम्बनको माग गर्दै नेपाल पत्रकार महासंघ पर्सा शाखाले सोमबार बिहान वीरगन्जमा धर्ना दिएको छ।
नेपाल समय संवाददाता | सोमबार, वैशाख २९, २०७७

मध्यरातमा लुकेर नेपाल छिरेका थिए कपिलवस्तुका १० कोरोना संक्रमित

सोमबार कोरोना संक्रमण पुष्टि भएका दशै जना लकडाउनका बेला प्रहरीको आँखा छलेर भारतबाट नेपाल प्रवेश गरेको खुलेको छ ।
नेपाल समय संवाददाता | सोमबार, वैशाख २९, २०७७

गाउँपालिका अध्यक्ष दम्पतीको हेलिकोप्टरबाट उद्धार

कालिकोटकाको पलाँता गाउँपालिकामा ढुंगा प्रहारबाट घाइते भएका गाउँपालिका अध्यक्ष लक्ष्मणबहादुर बम र उनकी श्रीमती गोरीकला बमको हेलिकोप्टरबाट उद्धार गरिएको छ।
नेपाल समय संवाददाता | सोमबार, वैशाख २९, २०७७

संसद् बैठकमा गगन थापाको कविता– म त भाग्यमानी !

नेपाली कांग्रेसका सांसद थापाले सोमबारको संसद् बैठकमा बाचन गरेको कविता
नेपाल समय संवाददाता | सोमबार, वैशाख २९, २०७७