मंगलबार, वैशाख १५, २०८३
  • गृहपृष्ठ
  • समाज
  • सप्तरीका १८ वर्षीय युवामा कोरोना संक्रमण, संक्रमितको संख्या १२१ पुग्यो

सप्तरीका १८ वर्षीय युवामा कोरोना संक्रमण, संक्रमितको संख्या १२१ पुग्यो

सप्तरीका १८ वर्षीय युवामा कोभिड–१९ संक्रमण देखिएको छ।
 |  सोमबार, वैशाख २९, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, वैशाख २९, २०७७

काठमाडौं– सप्तरीका १८ वर्षीय युवामा कोभिड–१९ संक्रमण देखिएको छ।

National life

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार डाक्नेश्वरी नगरपालिका–३ का युवामा संक्रमण पुष्टि भएको हो।

यो सप्तरीमा देखिएको पहिलो ‘केस’ हो। यससँगै देशभर संक्रमितको संख्या १२१ पुगेको छ।

आज बिहानमात्रै कपिलवस्तुमा १० जनामा संक्रमण देखिएको थियो।

प्रकाशित: May 11, 2020| 13:59 सोमबार, वैशाख २९, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।