काठमाडौंको बबरमहलमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको पुत्ला जलाउनेहरुलाई प्रहरीले पक्राउ गरेको छ। भारतले नेपाली भूमिमा सडक बनाएको भन्दै उनीहरुले विरोधस्वरुप मोदीको पुत्ला जलाएका हुन्।
प्रहरीले भने लकडाउन उल्लंघन गरेका कारण करिब ३० जनालाई बबरमहल क्षेत्रबाट नियन्त्रणमा लिइएको बताएको छ।
पक्राउ परेका सबैलाई भृकुटीमण्डपस्थित नेपाल पुलिस क्लबमा राखिएको छ।
तस्बिरहरुः दिनेश श्रेष्ठ
.jpg)
.jpg)
.jpg)
.jpg)
.jpg)