मंगलबार, असोज २०, २०८३

समाज

आउला त असारसम्ममा मेलम्चीको पानी ?

आगामी असार मसान्तसम्म काठमाडौंमा पानी झार्ने गरी मेलम्ची खानेपानी आयोजनाले निर्माणको काम अघि बढाएको छ। ‘लकडाउन’ पछिको केही समय सुस्ताएको काम अहिले पहिलेकै गतिमा अघि बढेको आयोजनाले जनाएको छ।
नेपाल समय संवाददाता | मंगलबार, वैशाख ३०, २०७७

सप्तरीका कोरोना संक्रमित युवकको गाउँ ‘सिल’

कोरोना भाइरस (कोभिड–१९) संक्रमित भेटिएका सप्तरीका युवकको गाउँ ‘सिल’ गरिएको छ।
नेपाल समय संवाददाता | मंगलबार, वैशाख ३०, २०७७

सीमा अतिक्रमणबारे संसद्काे विशेष ध्यानाकर्षण

भारतले नेपाली भूमि लिपुलेकमा अतिक्रमण गरी सडक बनाइएको विषयमा संसदले सरकारको विशेष ध्यानाकर्षण गराएको छ।
नेपाल समय संवाददाता | मंगलबार, वैशाख ३०, २०७७

सरकारको नीति तथा कार्यक्रम २ जेठमा

सरकारले आगामी आर्थिक वर्षका लागि नीति तथा कार्यक्रम जेठ २ गते ल्याउने भएको छ।
नेपाल समय संवाददाता | मंगलबार, वैशाख ३०, २०७७

संसद् बैठकको प्रत्यक्ष प्रसारण

प्रतिनिधिसभा बैठकको प्रत्यक्ष प्रसारण
नेपाल समय संवाददाता | मंगलबार, वैशाख ३०, २०७७

कर्णाली : बजेट अधिवेशनको तयारी, सांसदको कोरोना परीक्षण अनिवार्य

मन्त्रिपरिषद् बैठकले आगामी जेठ ११ गतेका लागि बजेट अधिवेशन बोलाउने निर्णय गरेसँगै प्रदेशसभाले पनि त्यसको तयारी थालेको छ।
नेपाल समय संवाददाता | मंगलबार, वैशाख ३०, २०७७

एकै दिन ५७ जनामा कोरोना संक्रमण, संक्रमितकाे संख्या १९१ पुग्याे

नेपालमा एकै दिन ५७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
नेपाल समय संवाददाता | मंगलबार, वैशाख ३०, २०७७

भारतीय दूतावास अगाडि प्रदर्शन गर्ने कृष्ण पहाडीसहितका अधिकारकर्मी पक्राउ

मानव अधिकारकर्मी कृष्ण पहाडी, उत्तम पुडासैनी लगायतलाई काठमाडौंको लैनचौरस्थित भारतीय दूतावास अगाडिबाट प्रहरीले गिरफ्तार गरेको छ।
नेपाल समय संवाददाता | मंगलबार, वैशाख ३०, २०७७

लहानमा एक युवकको हत्या

सिरहाको लहानमा एक युवकको विभत्स हत्या भएको छ। लहान नगरपालिका–१७ बस्ने ३७ वर्षीय मोहम्मद सफीदको घाँटी काटेर हत्या भएको हो। हत्याराले सफीदको टाउको बेपत्ता पारेका छन्।
नेपाल समय संवाददाता | मंगलबार, वैशाख ३०, २०७७

सीमामा अलपत्र नागरिकको तत्काल उद्धार गर : आयोग

'नेपालको संविधानको धारा ५२ बमोजिम आफ्ना नागरिकको मौलिक हक तथा मानव अधिकारको संरक्षण र संवर्धन गरी राज्यको दायित्व वहन गर्न आयोग नेपाल  सरकारको ध्यानाकर्षण गराउँदछ।'
नेपाल समय संवाददाता | मंगलबार, वैशाख ३०, २०७७

भरतपुर महानगरका जनप्रतिनिधि आन्दोलित, मेयरले सामान चोर्ने कर्मचारीको संरक्षण गरेको आरोप

चितवनको कोरोना अस्पतालबाट सामान चोर्ने कर्मचारीलाई कारबाही गर्न मेयर उदासिन भएको आरोप लगाउँदै उपमेयससहितका जनप्रतिनिधिहरुले भरतपुर महानगरका सबै कार्यक्रम बहिष्कारको घोषणा गरेका छन्।
नेपाल समय संवाददाता | मंगलबार, वैशाख ३०, २०७७

भारतीय दूतावास अगाडिबाट अधिकारकर्मीहरु पक्राउ

मानव अधिकारकर्मी कृष्ण पहाडी, उत्तम पुडासैनी लगायतलाई काठमाडौंको लैनचौरस्थित भारतीय दूतावास अगाडिबाट प्रहरीले गिरफ्तार गरेको छ।
नेपाल समय संवाददाता | मंगलबार, वैशाख ३०, २०७७

संकटका सहयोगी नर्सलाई सबैको शुभकामना

आज मे १२ विश्व नर्सिङ दिवस मनाइँदैछ।
नेपाल समय संवाददाता | मंगलबार, वैशाख ३०, २०७७

कर्णालीमा मेडिकल मार्च, पुग्न थाले गाउँगाउँमा डाक्टर

कोरोना भाइरस संक्रमणको त्रास बढेपछि कर्णाली प्रदेशका गाउँगाउँमा चिकित्सकसहितको टोली खटाउन थालिएको छ।
नेपाल समय संवाददाता | मंगलबार, वैशाख ३०, २०७७

‘वर्तमान संवेदनशील घडीमा नर्सको भूमिका महत्त्वपूर्ण छ’

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले विश्व नर्स दिवसको अवसरमा शुभकामना दिँदै कोरोना भाइरस (कोभिड–१९) महामारीको वर्तमान संवेदनशील घडीमा नर्सको सक्रियताको प्रशंसा गरेको छ।
नेपाल समय संवाददाता | मंगलबार, वैशाख ३०, २०७७

प्रहरी जवान चौकी नजिकै मृत फेला

सुर्खेतको सिम्तामा एक प्रहरी जवान प्रहरी चौकी नजिकै मृत भेटिएका छन् ।
नेपाल समय संवाददाता | मंगलबार, वैशाख ३०, २०७७

मध्यरातमा घाँटी छिनालेर हत्या, टाउको नै छैन घटनास्थलमा

प्रहरीका अनुसार घटनास्थलमा टाउको काटिएको अवस्थामा शरिर मात्रै छ भने हतियार पनि फेला परेको छैन् ।
नेपाल समय संवाददाता | मंगलबार, वैशाख ३०, २०७७

रक्सी खाएर हिँडेका वडाध्यक्ष दुर्घटनामा, करङ भाँच्चियो

लकडाउनका बेला रक्सी खाएर मोटसाइकल चलाएका कैलालीको टीकापुर नगरपालिका वडा नम्बर १ का वडाध्यक्ष गङ्गाराम आचार्य दुर्घटनामा परेका छन् ।
नेपाल समय संवाददाता | मंगलबार, वैशाख ३०, २०७७

१०१ वर्षमा सत्यमोहन

‘शताब्दी पुरुष’ सत्यमोहन जोशी १०१ वर्ष पुगेका छन्।
नेपाल समय संवाददाता | मंगलबार, वैशाख ३०, २०७७