शनिबार, भदौ ६, २०८३
  • गृहपृष्ठ
  • समाज
  • एकै दिन ५७ जनामा कोरोना संक्रमण, संक्रमितकाे संख्या १९१ पुग्याे

एकै दिन ५७ जनामा कोरोना संक्रमण, संक्रमितकाे संख्या १९१ पुग्याे

नेपालमा एकै दिन ५७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
 |  मंगलबार, वैशाख ३०, २०७७

नेपाल समय

नेपाल समय

मंगलबार, वैशाख ३०, २०७७

काठमाडौं- नेपालमा एकै दिन ५७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सबैभन्दा बढी पर्सामा ३९ जनामा कोरोना पुष्टि भएको छ भने कपिलवस्तुमा ८ जना, रुपन्देहीमा ९ जना र बाराका १ जनामा कोरोना भेटिएको छ।

मन्त्रालयकाे अनुसार मंगलबार काेराेना पुष्टि भएका सबै जना पुरुष हुन्।

योसहित नेपालमा कोरोना संक्रमितको संख्या १९१ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले जानकारी दिए। संक्रमित सबैको स्वास्थ्य अवस्था सामान्य छ।

प्रकाशित: May 12, 2020| 13:18 मंगलबार, वैशाख ३०, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।