शनिबार, भदौ ६, २०८३

सीमा अतिक्रमणबारे संसद्काे विशेष ध्यानाकर्षण

भारतले नेपाली भूमि लिपुलेकमा अतिक्रमण गरी सडक बनाइएको विषयमा संसदले सरकारको विशेष ध्यानाकर्षण गराएको छ।
 |  मंगलबार, वैशाख ३०, २०७७

नेपाल समय

नेपाल समय

मंगलबार, वैशाख ३०, २०७७

काठमाडौं - भारतले नेपाली भूमि लिपुलेकमा अतिक्रमण गरी सडक बनाएको विषयमा संसदले सरकारको विशेष ध्यानाकर्षण गराएको छ।

प्रतिनिधिसभाका मंगलबार बसेको बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले सीमा विवाद सम्बन्धमा सरकारको ध्यानाकषर्ण गराएका हुन्। 

संसदको बजेट अधिवेशन सुरु भएदेखि नै सांसदहरुले कोरोना भाइरस र सीमा विवाद विषयमा आवाज उठाउँदै आएका छन्।
सीमा विवादलाई अन्तर्राष्ट्रियकरण गर्नुपर्ने माग उनीहरुको छ।

बैठकमा सभामुख सापकोटाले भने, ‘माननीयज्यूहरुले शून्य समयमा बहुआयामिक विषयमा प्रश्न उठाउनुभएको छ। नेपाल सरकारको विशेष ध्यानाकषर्ण गराउँछु।'

प्रकाशित: May 12, 2020| 13:38 मंगलबार, वैशाख ३०, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।