आइतबार, भदौ ७, २०८३

भारतीय दूतावास अगाडिबाट अधिकारकर्मीहरु पक्राउ

मानव अधिकारकर्मी कृष्ण पहाडी, उत्तम पुडासैनी लगायतलाई काठमाडौंको लैनचौरस्थित भारतीय दूतावास अगाडिबाट प्रहरीले गिरफ्तार गरेको छ।
 |  मंगलबार, वैशाख ३०, २०७७

नेपाल समय

नेपाल समय

मंगलबार, वैशाख ३०, २०७७

मानव अधिकारकर्मी कृष्ण पहाडी, उत्तम पुडासैनी लगायतलाई काठमाडौंको लैनचौरस्थित भारतीय दूतावास अगाडिबाट प्रहरीले गिरफ्तार गरेको छ।

नेपालमाथि भारतीय हस्तक्षेपको विरुद्धमा भएको शान्तिपूर्ण प्रदर्शनका क्रममा उनीहरूलाई गिरफ्तार गरेको शान्ति समाजका केन्द्रीय वरिष्ठ उपसभापति गोविन्द खनालले जानकारी दिए।

कृष्ण पहाडीसहित करिब ३० जना दूतावासको लाजिम्पाटतर्फको गेटअघिबाट पक्राउ परेका हुन्। भारतले नेपाली भूमि लिपुलेक हुँदै चीनको मानसरोवर जाने सडक निर्माण गरेपछि नेपालमा त्यसको चौतर्फी विरोध भइरहेको छ।

प्रकाशित: May 12, 2020| 12:31 मंगलबार, वैशाख ३०, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।