गृह मन्त्रालयले एक जिल्लाबाट अर्को जिल्ला जाने गरी जारी भएका सबै सवारी पास रद्द गर्नुका साथै बाहिरी जिल्लाबाट काठमाडौं उपत्यकामा आउन गृह मन्त्रालयबाट स्वीकृति लिनुपर्ने व्यवस्था गरेको छ। काठमाडौं, भक्तपुर...
नेपाल समय संवाददाता | मंगलबार, वैशाख ३०, २०७७