आइतबार, भदौ ७, २०८३
  • गृहपृष्ठ
  • समाज
  • कतार एयरवेजले १ लाख स्वास्थ्यकर्मीलाई निःशुल्क टिकट दिने

कतार एयरवेजले १ लाख स्वास्थ्यकर्मीलाई निःशुल्क टिकट दिने

कतार एयरवेजले कोरोना भाइरसविरुद्ध लड्ने १ लाख स्वास्थ्यकर्मीलाई निःशुल्क टिकट दिने भएको छ।
 |  बुधबार, वैशाख ३१, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, वैशाख ३१, २०७७

कतार एयरवेजले कोरोना भाइरसविरुद्ध लड्ने १ लाख स्वास्थ्यकर्मीलाई निःशुल्क टिकट दिने भएको छ।

एक स्वास्थ्यकर्मीलाई इकोनोमी क्लासका दुई वटा टिकट दिने घोषणा कम्पनीले गरेको छ।

त्यसैगरी उनीहरुले दोहा विमानस्थलको कतार ड्युटी फ्रि आउटलेटमा ३५ प्रतिशत छुट पाउनेछन्।

प्रकाशित: May 13, 2020| 09:37 बुधबार, वैशाख ३१, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।