आइतबार, भदौ ७, २०८३
  • गृहपृष्ठ
  • समाज
  • नौतनवाको माड्रन एकाडेमी स्कुल क्वारेन्टिनमा ८२ नेपाली, एक जनामा कोरोना संक्रमण

नौतनवाको माड्रन एकाडेमी स्कुल क्वारेन्टिनमा ८२ नेपाली, एक जनामा कोरोना संक्रमण

स्वदेश फर्किने पर्खाइमा रहेका सिमावर्ती भारतीय क्वारेन्टाइनमा बसेकाहरु मध्ये एक जनामा कोरोना पुष्टि भएको छ ।
 |  बुधबार, वैशाख ३१, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, वैशाख ३१, २०७७

स्वदेश फर्किने पर्खाइमा रहेका सिमावर्ती भारतीय क्वारेन्टाइनमा बसेकाहरु मध्ये एक जनामा कोरोना पुष्टि भएको छ ।

नौतनवास्थित माड्रन एकाडेमि स्कुलको क्वारेन्टाइनमा बसेका एक नेपालीमा कोरोना देखिएको महाराजगन्ज जिल्लाका चिकित्सक डा. उज्जवल कुमारले बताए ।

२५ वर्षिय ती युवा बसेको उक्त क्वारेन्टाइनमा ८२ जना नेपाली रहेका छन् । ती युवा मुम्बईदेखि आएको भारतीय पत्रकार अरबिन्दले बताए ।

प्रकाशित: May 13, 2020| 07:27 बुधबार, वैशाख ३१, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।