आइतबार, भदौ ७, २०८३

नेकपाको स्थायी कमिटी बैठक स्थगित

आज (बुधबार) बिहान ११ बजेका लागि डाकिएको सत्तारुढ दल नेकपाको स्थायी कमिटी बैठक स्थगित भएको छ। बैठक स्थगित हुनुको कारण खुलाइएको छैन।
 |  बुधबार, वैशाख ३१, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, वैशाख ३१, २०७७

आज (बुधबार) बिहान ११ बजेका लागि डाकिएको सत्तारुढ दल नेकपाको स्थायी कमिटी बैठक स्थगित भएको छ। बैठक स्थगित हुनुको कारण खुलाइएको छैन।

कोरोना भाइरसको बढ्दो संक्रमणलाई ध्यानमा राखेर स्थगित भएको बताइएको छ।

नेकपाका स्थायी कमिटी सदस्य भीम रावलका सुरक्षाकर्मीलाई कोरोना संक्रमण भएको समाचार सार्वजनिक भइरहेका बेला बैठक स्थगित भएको हो।

यसअघि संक्षिप्त रुपमा बैठक सक्ने तयारी नेकपाको थियो।

प्रकाशित: May 13, 2020| 10:01 बुधबार, वैशाख ३१, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।