शनिबार, भदौ ६, २०८३
  • गृहपृष्ठ
  • समाज
  • 'आत्मनिर्भर भारत' का लागि २० लाख करोडको आर्थिक प्याकेज घोषणा

'आत्मनिर्भर भारत' का लागि २० लाख करोडको आर्थिक प्याकेज घोषणा

भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले आत्मनिर्भर भारतका लागि २० लाख करोडको आर्थिक प्याकेज घोषणा गरेका छन्।
 |  मंगलबार, वैशाख ३०, २०७७

नेपाल समय

नेपाल समय

मंगलबार, वैशाख ३०, २०७७

भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले आत्मनिर्भर भारतका लागि २० लाख करोडको आर्थिक प्याकेज घोषणा गरेका छन्। यो रकम भारतको जीडीपीको करिब १० प्रतिशत हो।

आज ८ बजे देशवासीका नाममा सम्बोधन गर्दै उनले यो घोषणा गरेका हुन्।

कोरोना भाइरसका कारण ध्वस्त भएको आर्थिक क्षेत्र सुधारका लागि प्रधानमन्त्रीको यो घोषणा आएको हो।

भारतमा कोरोना फैलिएपछि प्रधानमन्त्री मोदीको यो छैटौं सम्बोधन हो।

मोदीको सम्बोधन

प्रकाशित: May 12, 2020| 21:15 मंगलबार, वैशाख ३०, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।