आइतबार, भदौ ७, २०८३

मध्यरातमा काठमाडौं हल्लाउने गरी गयो भूकम्प

दोलखाको जुगु आसपास केन्द्र बनाएर राति ११ बजेर ५३ मिनेट जाँदा भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ।
 |  बुधबार, वैशाख ३१, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, वैशाख ३१, २०७७

काठमाडौं- मंगलबार मध्यरातमा काठमाडौंमा समेत धक्का महसुस हुने गरी भूकम्प गएको छ ।

दोलखाको जुगु आसपास केन्द्र बनाएर राति ११ बजेर ५३ मिनेट जाँदा भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।

भूकम्पको धक्का काठमाडौं, भक्तपुरलगायतका क्षेत्रमा महसुस गरिएको थियो । भूकम्पबाट के कति क्षति भयो भन्ने विवरण आउन बाँकी छ ।

प्रकाशित: May 13, 2020| 06:27 बुधबार, वैशाख ३१, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।