सङ्घीय संसद्को छैटौँ अधिवेशनमा प्रस्तुत हुने सरकारको नीति तथा कार्यक्रममा सहभागी हुनका लागि उपराष्ट्रपति नन्दबहादुर पुनको स्वाबको नमुना सङ्कलन गरिएको छ ।
नेपालमा पहिलो पटक पत्रकार पनि कोरोना भाइरस (कोभिड–१९) बाट संक्रमित भएका छन्। पर्सामा मंगलबार संक्रमण पुष्टि भएका ३९ जनामध्ये दुई जना पत्रकारमा पनि संक्रमण भेटिएको हो।