शनिबार, भदौ ६, २०८३
  • गृहपृष्ठ
  • समाज
  • ताैलिहवा अस्पतालमा कार्यरत नर्सलाई काेराेना संक्रमण

ताैलिहवा अस्पतालमा कार्यरत नर्सलाई काेराेना संक्रमण

कपिलवस्तुमा कोरोना संक्रमितमध्ये एक जना स्वास्थ्यकर्मी भएको खुलेको छ।
 |  मंगलबार, वैशाख ३०, २०७७

नेपाल समय

नेपाल समय

मंगलबार, वैशाख ३०, २०७७

काठमाडौं- कपिलवस्तुमा कोरोना संक्रमितमध्ये एक जना स्वास्थ्यकर्मी भएको खुलेको छ। मंगलबार जिल्लामा थप ८ जनामा काेराेना भाइरस संक्रमण पुष्टि भएकाे छ। 

स्वास्थ्य मन्त्रालयको कोरोना भाइरस संक्रमणसम्बन्धी रिपोर्टमा एकजना संक्रमित २५ वर्षीया स्वास्थ्यकर्मी रहेको जनाइएकाे छ।

प्रदेश ५ स्वास्थ्य निर्देशनालयका प्रवक्ता तथा वरिष्ठ जनस्वास्थ्य अधिकृत रोशनलाल चौधरीका अनुसार संक्रमित युवती जिल्लाको तौलिहवा अस्पतालमा कार्यरत नर्स हुन्। नेपालमा स्टाफ नर्सलाइ काेराेना भाइरस संक्रमण भएकाे याे पहिलाे हाे।

प्रकाशित: May 12, 2020| 17:37 मंगलबार, वैशाख ३०, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।