शनिबार, भदौ ६, २०८३
  • गृहपृष्ठ
  • समाज
  • जनकपुरमा लिपुलेक अतिक्रमणकाे विराेध : विद्यार्थीले जलाए मोदीको पुतला

जनकपुरमा लिपुलेक अतिक्रमणकाे विराेध : विद्यार्थीले जलाए मोदीको पुतला

जनकपुरमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको पुतला दहन गरिएको छ।
 |  मंगलबार, वैशाख ३०, २०७७

नेपाल समय

नेपाल समय

मंगलबार, वैशाख ३०, २०७७

जनकपुरधाम- जनकपुरमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको पुतला दहन गरिएको छ। भारतले नेपाली भूमि मिचेको विराेधमा उत्रिएका यहाँका युवा तथा विद्यार्थीले मोदीको पुतला जलाएका हुन्।

भारतले नेपाली भूमि लिपुलेक मिचेर सडक बनाएको विरोधमा प्रदर्शनमा उत्रिएका सत्तारुढ नेकपाका विद्यार्थी संगठन अनेरास्ववियुमा आबद्ध विद्यार्थीले रामानन्दचोकमा मोदीको पुतला दहन गरेका छन्।

पुतला दहन गर्ने क्रममा १० भन्दा बढी विद्यार्थी पक्राउ परेका छन्। पक्राउ पर्नेमा विद्यार्थी नेता आनन्द झा, राजन झा, रिकी यादव, आरपी यादवलगायत छन्।

प्रकाशित: May 12, 2020| 18:59 मंगलबार, वैशाख ३०, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।