शनिबार, भदौ ६, २०८३

नेकपाको स्थायी कमिटी बैठक भोलि बस्ने

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को स्थायी कमिटी बैठक भोलि (बुधबार) बस्ने भएको छ।
 |  मंगलबार, वैशाख ३०, २०७७

नेपाल समय

नेपाल समय

मंगलबार, वैशाख ३०, २०७७

काठमाडौं- सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को स्थायी कमिटी बैठक भोलि (बुधबार) बस्ने भएको छ।

नेकपाका नेता एवं स्थायी कमिटी सदस्य गणेश साहका अनुसार पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा बुधबार बिहान ११ बजेका लागि बैठक बोलाइएको हो।

यसअघि पनि नेकपाले स्थायी कमिटी बैठक बोलाएको थियो तर अन्तिम समयमा बस्न सकेको थिएन।

नेकपाभित्रको आन्तरिक विवाद समाधानका लागि स्थायी कमिटीमा छलफल हुने जनाइएको छ। जसमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रतिवेदन प्रस्तुत गर्ने कार्यक्रम छ।

यसैगरी वरिष्ठ नेता माधव नेपाल पक्षले एक व्यक्ति एक पदको नीतिमाथि जोड दिनेछन्।

प्रकाशित: May 12, 2020| 14:18 मंगलबार, वैशाख ३०, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।