शनिबार, भदौ ६, २०८३

ट्रकको ठक्करबाट एक जनाको मृत्यु

कैलालीमा ट्रकको ठक्करबाट मोटरसाइकलमा सवार एक जनाको मृत्यु भएको छ।
 |  मंगलबार, वैशाख ३०, २०७७

नेपाल समय

नेपाल समय

मंगलबार, वैशाख ३०, २०७७

कैलाली - कैलालीमा ट्रकको ठक्करबाट मोटरसाइकलमा सवार एक जनाको मृत्यु भएको छ।

बर्दगोरिया गाँउपालिका ४ निमुवाबोझीमा ट्रकको ठक्करबाट मोटरसाइकलमा सवार जोशीपुर गाउँपालिका ६ पकरीयाका २१ वर्षीय शेर बहादुर डगौंराको मृत्यु भएको हो। यस्तै मोटरसाइलक चालक ३५ वर्षीय पर्शुराम डगौंरा घाइते भएका छन्।

पश्चिमबाट पूर्व तर्फ गइरहेको सु.प.प्र. ०१-००८ प ४४७४ नम्बरको मोटरसाइकललाई सोही दिशामा गइरहेको से१क ९४५ नम्बरको ट्रकले ओभरटेक गर्न खोज्दा ठक्कर दिएको हो। ट्रक चालक मान बहादुर कुवँरलाई ईलाका प्रहरी कार्यालय बौनियाले नियन्त्रणमा लिएको छ।

 

प्रकाशित: May 12, 2020| 17:11 मंगलबार, वैशाख ३०, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।