आइतबार, भदौ ७, २०८३

नेकपा र कांग्रेस सांसदलाई काठमाडौं नछोड्न ह्विप

संघीय संसदको बैठक जारी रहँदासम्मका लागि काठमाडौं उपत्यका नछोड्न सांसदहरुलाई ह्विप जारी गरिएको छ।
 |  मंगलबार, वैशाख ३०, २०७७

नेपाल समय

नेपाल समय

मंगलबार, वैशाख ३०, २०७७

काठमाडौं- संघीय संसदको बैठक जारी रहँदासम्मका लागि काठमाडौं उपत्यका नछोड्न सांसदहरुलाई ह्विप जारी गरिएको छ।

सत्तारुढ नेकपा र प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस संसदीय दलले मंगलबार आआफ्ना सांसदहरुलाई ह्विप जारी गरेका हुन्।

कोरोना महामारीबाट जोगिन र बजेटसम्बन्धी छलफलमा सहभागी हुन ह्विप जारी गरिएको जनाइएको छ।

प्रकाशित: May 12, 2020| 20:40 मंगलबार, वैशाख ३०, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।