मंगलबार, असोज २०, २०८३

समाज

काठमाडौंको फोहर व्यवस्थापन गर्न अल्पकालीन स्थलको खोजी

निर्धारित समयमै फोहर विसर्जनस्थल निर्माण नहुँदा काठमाडौँ महानगरपालिकाले फोहर व्यवस्थापन गर्नका लागि अल्पकालीनरूपमा स्थानको खोजीकार्य शुरु गरेको छ।
नेपाल समय संवाददाता | मंगलबार, वैशाख ३०, २०७७

जुम्लामा एकै दिन ८४९ जनाको स्वाब संकलन

जुम्लामा कोरोना भाइरसको पीसीआर परीक्षणका लागि एकै दिनमा ८ सय ४९ जनाको स्वाब संकलन गरिएको छ ।
नेपाल समय संवाददाता | मंगलबार, वैशाख ३०, २०७७

रुपन्देही र कपिलवस्तुका २२ जना कोरोना संक्रमित लकडाउनकै समयमा भारतबाट आएका

कपिलवस्तु र रुपन्देहीको अधिकांश भूगोल भारतसँग खुल्ला सीमाना छ । उक्त क्षेत्रमा अहिले पनि सयौं मान्छेहरु स्वदेश फर्किने पर्खाइमा छन् । उनीहरु रातिको समयमा लुकिछिपी नेपाल प्रवेश गरिरहेको बुझिएको छ...
नेपाल समय संवाददाता | मंगलबार, वैशाख ३०, २०७७

कैलालीमा आफन्तको घर बसेर फर्किएकी थिइन् बर्दियाकी कोरोना संक्रमित बालिका

कोरोना भाइरस (कोभिड–१९) संक्रमण भेटिएकी बर्दियाकी बालिका कैलालीमा आफन्तको घर बसेर फर्किएको खुलेको छ।
नेपाल समय संवाददाता | सोमबार, वैशाख २९, २०७७

कर्णाली प्रदेश अनिश्चितकालका लागि सिल

कर्णाली प्रदेश सरकारले अनिश्चितकालका लागि प्रदेश सिल गर्ने निर्णय गरेको छ।
नेपाल समय संवाददाता | सोमबार, वैशाख २९, २०७७

थलीमा नेविसंघको मसाल जुलुस, विद्यार्थी नेताहरु पक्राउ

नेपाल विद्यार्थी संघले काठमाडौंको थलीमा सोमबार साँझ मसाल जुलुस निकालेको छ। प्रहरीले पक्राउ गरेका विद्यार्थीलाई रिहाइ गर्न माग गर्दै नेविसंघले मसालसहित प्रदर्शन गरेको हो।
नेपाल समय संवाददाता | सोमबार, वैशाख २९, २०७७

विदेशमा मृत्यु हुने कामदारको अन्त्येष्टिका लागि सहमतिपत्र पठाउने परिवारलाई ५० हजार राहत

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय अन्तर्गतको वैदेशिक रोजगार बोर्डको सचिवालयले वैदेशिक रोजगारीका लागि गएका नेपालीको विभिन्न मुलुकमा मृत्यु भइरहेको तर लकडाउनका कारण शव ल्याउन समस्या भएकोले विदेशमै अन्त्येष्टि गर्नुपर्ने...
नेपाल समय संवाददाता | सोमबार, वैशाख २९, २०७७

लकडाउनमा २४३ पत्रकारले निःशुल्क कपाल कटाए

लकडाउनका कारण सैलुन बन्द भएपछि मिडिया मिसन नेपालले सञ्चालन गरेको ‘सञ्चारकर्मीको निःशुल्क कपाल काटौँ’ अभियान अन्तर्गत विभिन्न सञ्चारगृहमा क्रियाशील २४३ ले सेवा लिएका छन्।
नेपाल समय संवाददाता | सोमबार, वैशाख २९, २०७७

अन्तर्राष्ट्रिय पर्यटन ८० प्रतिशतसम्म खुम्चिने

अन्तर्राष्ट्रिय पर्यटनमा यस वर्ष ६० देखि ८० प्रतिशतसम्म गिरावट आउनसक्ने अनुमान गरिएको छ ।
नेपाल समय संवाददाता | सोमबार, वैशाख २९, २०७७

दादुरा खोप अभियान तत्काल सञ्चालन गर्न आदेश

सर्वोच्च अदालतले खोप अभियान नरोक्न आदेश दिएको छ।
नेपाल समय संवाददाता | सोमबार, वैशाख २९, २०७७

पत्रकारलाई हातपात गर्ने दुईजना पक्राउ, १० दिन थुनामा राख्न अदालतको अनुमति

पत्रकारलाई हातपात गर्ने दुईजना बारामा पक्राउ परेका छन्। तराई मधेश दैनिकका प्रकाशक पवन यादवलाई हातपात गर्ने छोटु भन्ने इरफान मन्सुर र नारायण सराफ पक्राउ परेका हुन्।
नेपाल समय संवाददाता | सोमबार, वैशाख २९, २०७७

लिपुलेक फिर्ता गर्न माग गर्दै सर्वोच्च अदालतमा निवेदन

भारतले अतिक्रमण गरेर सडक निर्माण गरेको नेपालको भूभाग लिपुलेक फिर्ता गर्न माग गर्दै सर्वोच्च अदालतमा रिट निवेदन दायर भएको छ ।
नेपाल समय संवाददाता | सोमबार, वैशाख २९, २०७७

थप १३ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या १३४

नेपालमा थप १३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
नेपाल समय संवाददाता | सोमबार, वैशाख २९, २०७७

एक लाख थान आरडीटी किट आइपुग्यो

कोरोना भाइरसको परीक्षणका लागि अत्यावश्यक मानिएको एक लाख थान आरडीटी किट आज काठमाडौँ आइपुगेको छ । निजी क्षेत्रको वायु सेवा प्रदायक कम्पनी हिमालयन एयरलाइन्सले आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ती किट...
नेपाल समय संवाददाता | सोमबार, वैशाख २९, २०७७

महँगोमा दाल बेच्ने बिगमार्टलाई तीन लाख जरिवाना

मासको दाल बढी मूल्यमा बेचेको पाइएपछि वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले हात्तिगौँडामा रहेको बिगमार्टलाई रु. तीन लाख जरिवाना गरेको छ ।
नेपाल समय संवाददाता | सोमबार, वैशाख २९, २०७७

सीमा अतिक्रमण राष्ट्रिय स्वाधीनतामाथिकाे ठाडाे हस्तक्षेप : कांग्रेस

प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले नेपाली भूमि रक्षा गर्न उच्चस्तरीय कूटनीतिक पहलमार्फत भारत र चीनसँग वार्ता गर्न माग गरेको छ।
नेपाल समय संवाददाता | सोमबार, वैशाख २९, २०७७

८९ पुरुष र ३२ महिला कोरोना संक्रमित, ३३ जना निको भए

नेपालमा कोरोना मुक्त भएर अस्पताबाट डिस्चार्ज हुनेको संख्या ३३ पुगेको छ । कोशी अस्पतालमा उपचाररत झापा र भोजपुरका २ जना पुरुष सोमबार डिस्चार्ज भएसँगै हालसम्म डिस्चार्ज हुनेको संख्या ३३ पुगेको...
नेपाल समय संवाददाता | सोमबार, वैशाख २९, २०७७

अपहरणको जाहेरी फिर्ता लिन साढे सात घण्टा यातना दिइयो : सांसद यादव

जनता समाजवादी पार्टीका सांसद डा.सुरेन्द्र यादवले आफूलाई मुद्दा फिर्ता लिन साढे ७ घण्टासम्म यातना दिइएको बताएका छन्।
नेपाल समय संवाददाता | सोमबार, वैशाख २९, २०७७

माइतीघरबाट नेविसंघका १५० नेता-कार्यकर्ता पक्राउ

भारतले नेपाली भूमि अतिक्रमण गरेको विरोधमा प्रदर्शनमा उत्रिएका नेपाल विद्यार्थी संघका १५० नेता कार्यकर्ता सोमबार माइतीघरबाट पक्राउ परेका छन्।
नेपाल समय संवाददाता | सोमबार, वैशाख २९, २०७७

१५ जनामा काेराेना संक्रमण देखिएपछि कपिलवस्तु जेठ ५ गतेसम्म सिल

कोरोना संक्रमितको संख्या बढ्दै गएपछि कपिलवस्तु जिल्लालाई जेठ ५ गतेसम्म सिल गर्ने निर्णय भएको छ।
नेपाल समय संवाददाता | सोमबार, वैशाख २९, २०७७