शनिबार, भदौ ६, २०८३
  • गृहपृष्ठ
  • समाज
  • थलीमा नेविसंघको मसाल जुलुस, विद्यार्थी नेताहरु पक्राउ

थलीमा नेविसंघको मसाल जुलुस, विद्यार्थी नेताहरु पक्राउ

नेपाल विद्यार्थी संघले काठमाडौंको थलीमा सोमबार साँझ मसाल जुलुस निकालेको छ। प्रहरीले पक्राउ गरेका विद्यार्थीलाई रिहाइ गर्न माग गर्दै नेविसंघले मसालसहित प्रदर्शन गरेको हो।
 |  सोमबार, वैशाख २९, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, वैशाख २९, २०७७

नेपाल विद्यार्थी संघले काठमाडौंको थलीमा सोमबार साँझ मसाल जुलुस निकालेको छ। प्रहरीले पक्राउ गरेका विद्यार्थीलाई रिहाइ गर्न माग गर्दै नेविसंघले मसालसहित प्रदर्शन गरेको हो।

भारतले सीमा मिचेको विरोधमा तथा आन्दोलनरत विद्यार्थीलाई पक्राउ गरेको विरोधमा उसले जुलुस निकालेको हो। भारत सरकारको कदमको विरोध गर्दै नेविसंघले दिउँसो प्रदर्शन गरेको थियो। प्रदर्शनस्थलबाट पक्राउ परेका नेविसंघ नेताहरुलाई महेन्द्र पुलिस क्लबमा राखिएको छ।

राँके जुलुसमा निस्केका विद्यार्थी नेताहरु मनिष सिम्खडा, कान्तिपुर क्याम्पसका स्ववियू सभापति पावल बज्राचार्य, सहिद आदर्श क्याम्पसका स्ववियू सभापति निराजन नेपाल लगाएतलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

तस्बिरहरुः दिनेश श्रेष्ठ

प्रकाशित: May 11, 2020| 20:52 सोमबार, वैशाख २९, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।