शनिबार, भदौ ६, २०८३

माइतीघरबाट नेविसंघका १५० नेता-कार्यकर्ता पक्राउ

भारतले नेपाली भूमि अतिक्रमण गरेको विरोधमा प्रदर्शनमा उत्रिएका नेपाल विद्यार्थी संघका १५० नेता कार्यकर्ता सोमबार माइतीघरबाट पक्राउ परेका छन्।
 |  सोमबार, वैशाख २९, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, वैशाख २९, २०७७

काठमाडौं- भारतले नेपाली भूमि अतिक्रमण गरेको विरोधमा प्रदर्शनमा उत्रिएका नेपाल विद्यार्थी संघका १५० नेता कार्यकर्ता सोमबार माइतीघरबाट पक्राउ परेका छन्।

पक्राउ पर्नेमा संघका अध्यक्ष राजीव ढुंगाना, महामन्त्रीहरु बलदेव तिमल्सिना, उर्मिला थपलिया, युवराज पाण्डे, दीपक भटराई, प्रभात दाहालसहित छन्। उनीहरुलाई महेन्द्र पुलिस क्लबमा राखिएको छ ।

नेपाली भूमि फिर्ताको माग गर्दै देशभर भएको प्रदर्शनमा सयौं नेता कार्यकर्ता पक्राउ परेको महामन्त्री तिमल्सिनाले जानकारी दिए।

प्रकाशित: May 11, 2020| 16:45 सोमबार, वैशाख २९, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।