मंगलबार, असोज २०, २०८३

समाज

नेपाल-भारत सीमामा काँडेतार लगाऔं : नेता नेपाल

नेकपाका वरिष्ठ नेता माधवकुमार नेपालले भारतसँगको सीमामा काँडेतार लगाउनुपर्ने बताएका छन्।
नेपाल समय संवाददाता | सोमबार, वैशाख २९, २०७७

ढुंगा प्रहार गरी बाबुको हत्या गर्ने युवक पक्राउ

म्याग्दीमा ढुंगा प्रहार गरी बाबुको हत्या गर्ने युवकलाई प्रहरीले पक्राउ गरेको छ।
नेपाल समय संवाददाता | सोमबार, वैशाख २९, २०७७

अचानक छाति दुखेपछि भारतका पूर्वप्रधानमन्त्री सिंह अस्पताल भर्ना

भारतका पूर्वप्रधानमन्त्री एवं कंग्रेस नेता मनमोहन सिंह अस्पताल भर्ना भएका छन्।
नेपाल समय संवाददाता | सोमबार, वैशाख २९, २०७७

र्‍यापिड टेस्ट पोजेटिभ आएका डोल्पाका वृद्धको पीसीआर रिपोर्ट नेगेटिभ

 डाइग्नोस्टिक टेस्ट रिपोर्ट पोजेटिभ आएका डोल्पाका एक वृद्धको पीसीआर रिपोर्ट नेगेटिभ आएको छ।
नेपाल समय संवाददाता | सोमबार, वैशाख २९, २०७७

लिपुलेक अतिक्रमण, परीक्षामा ओली र दाहालको राष्ट्रवाद

काठमाडौंका सडकमा टायर बल्दैमा भारतले अतिक्रमित भूमि फिर्ता गरिहाल्ने होइन। भारतले सीमा अतिक्रमण गर्यो भनेर कुनै अन्तर्राष्ट्रिय निकायमा जाँदा पनि गुमेको भूमि आइहाल्दैन।
नेपाल समय संवाददाता | सोमबार, वैशाख २९, २०७७

साउदीमा कोरानाबाट एक नेपालीको मृत्यु, ५० संक्रमित

वैदेशिक रोजगारीका लागि साउदी अरब गएका एक नेपालीको कोरोना संक्रमणबाट मृत्यु भएको छ ।
नेपाल समय संवाददाता | सोमबार, वैशाख २९, २०७७

कपिलवस्तुमा एकैपटक १० जनामा कोरोना पुष्टि, संक्रमितको संख्या १२० पुग्यो

सोमबार एकैपटक थप दश जनामा कोरोनाको संक्रमण पुष्टि भएको छ । संक्रमित दशै जना कपिलवस्तुका रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
नेपाल समय संवाददाता | सोमबार, वैशाख २९, २०७७

दिवेश पुगे अमेरिकन आइडलकाे उत्कृष्ट ७ मा

नेपाली मूलका दिवेश पोखरेल विश्व प्रसिद्ध रियालिटी शो अमेरिकन आइडलको उपाधी जित्ने लयमा देखिएका छन् ।
नेपाल समय संवाददाता | सोमबार, वैशाख २९, २०७७

कोरोना संक्रमण र मृत्युदर कतै बढ्दै कतै घट्दै, कुन देशको अवस्था कस्तो ?

आइतबार ७९ हजार ८ सय ७५ जना संक्रमित थपिदा ३ हजार ५ सय १० जनाको मृत्यु भएको छ । ताकी शनिबार ८८ हजार ९ सय ८८ जना संक्रमित भेटिएका थिए...
नेपाल समय संवाददाता | सोमबार, वैशाख २९, २०७७

ओपीडी सेवा सुरु गर्न अस्पताल तथा स्वास्थ्य संस्थालाई सरकारको निर्देशन

कोरोना भाइरसको जोखिमका कारण बन्द भएको अस्पतालको ओपीडी सेवा पुनः सुचारु हुने भएको छ।
नेपाल समय संवाददाता | सोमबार, वैशाख २९, २०७७

गाेरखामा नदीले बगाएर किशाेरसहित २ बेपत्ता

गोरखाको गण्डकी गाउँपालिका–२ पाङखोलाका एक बालकलाई त्रिशूली नदीले बगाएर बेपत्ता बनाएको छ।
नेपाल समय संवाददाता | आइतबार, वैशाख २८, २०७७

महोत्तरीमा दिनदहाडै एकजनाको हत्या

महोत्तरीको गौशाला नगरपालिका–४ रामनगर बस्ने ४३ वर्षीय दीलिप ठाकुरको आइतबार हत्या भएको छ ।
नेपाल समय संवाददाता | आइतबार, वैशाख २८, २०७७

‘लकडाउन’ मा राहत दिन प्रदेश सरकारको ४५ करोड भन्दा बढी निकासा

कोरोना महामारीका कारण प्रभावित नागरिकहरुलाई राहत दिन भन्दै प्रदेश सरकारले ठूलो मात्रामा बजेट खर्च गरेको छ।
नेपाल समय संवाददाता | आइतबार, वैशाख २८, २०७७

भोजपुर र झापाका दुई संक्रमित निको भए

बिराटनगरको कोभिड– १९ विशेष अस्पतालमा उपचाररत दुई संक्रमित निको भएपछि आज (आइतबार) डिस्चार्ज भएका छन्।
नेपाल समय संवाददाता | आइतबार, वैशाख २८, २०७७

सरकार गम्भीर नहुँदा भारतले हेप्यो : सात विद्यार्थी संगठन

नेपाल विद्यार्थी संघको अगुवाइमा बुझाइएको ज्ञापनपत्रमा भारतले छ महिनाअघि उक्त भूमिलाई आफ्नो नक्सामा समेट्नु र अहिले सडक खोल्नु अत्यन्तै खेदजनक कार्य भएको उल्लेख छ।
नेपाल समय संवाददाता | आइतबार, वैशाख २८, २०७७

नेपाली भूमि फिर्ता ल्याउन संसदमा संकल्प प्रस्ताव

कालापानी, लिम्पियाधुरा र लिपुलेक क्षेत्रलाई फिर्ता ल्याएर नेपालको राजनीतिक र प्रशासनिक उपस्थित गराउन भन्दै सत्तारुढ नेकपाका सांसदहरूले प्रतिनिधिसभामा संकल्प प्रस्ताव दर्ता गराएका छन्।
नेपाल समय संवाददाता | आइतबार, वैशाख २८, २०७७

'हाम्रो मेडी कन्सर्न'ले अझै ल्याएन सम्झाैताअनुसारका स्वास्थ्य सामग्री

सरकारले स्वास्थ्य सामग्री आपूर्तिका लागि सम्झौता गरेका तीन कम्पनीमध्ये एकले तोकिएको म्यादभन्दा नौ दिनपछि सामग्री बुझाएको छ भने अर्को एकले अझै आलटाल गरिरहेको छ।
नेपाल समय संवाददाता | आइतबार, वैशाख २८, २०७७

सांसद ‘अपहरण’ प्रकरण : जनकपुरबाट अनुसन्धान सुरु

प्रहरी निरीक्षक देवीप्रसाद पौडेल नेतृत्वको प्रहरी टोली घटनाको अनुसन्धान गर्न जनकपुर पुगेको छ । पौडेल नेृतत्वको टोलीले आइतबार जनता समाजवादी पार्टीका नेता शेषनारायण यादवसँग दुई घण्टा सोधपुछ गरेको छ ।
नेपाल समय संवाददाता | आइतबार, वैशाख २८, २०७७

भारतले अखण्डतामाथि प्रहार गर्‍याे : वरिष्ठ नेता नेपाल

सत्तारुढ नेकपाका वरिष्ठ नेता माधवकुमार नेपालले भारतले नोपली भूमिबाटै चीनको मानसरोवर जाने बाटो निर्माण गरी उद्घाटन गर्नु अत्यन्त दुःखद र आपत्तिजनक रहेको बताएका छन्।
नेपाल समय संवाददाता | आइतबार, वैशाख २८, २०७७

बिनाहतियार कर्णालीले कसरी जित्ला कोरोनासँगको युद्ध ?

कर्णालीमा पीसीआर परीक्षण मात्रै होइन, कोरोनाको द्रुत परीक्षण अर्थात् र्‍यापिड टेष्ट पनि किट अभावकै कारण प्रभावकारी बन्न सकेको छैन । लकडाउनकै अवधिमा ५० हजार बढी नागरिक गाउँ फर्किंदा समूहमा र्‍यापिड...
नेपाल समय संवाददाता | आइतबार, वैशाख २८, २०७७