शनिबार, भदौ ६, २०८३
  • गृहपृष्ठ
  • समाज
  • र्‍यापिड टेस्ट पोजेटिभ आएका डोल्पाका वृद्धको पीसीआर रिपोर्ट नेगेटिभ

र्‍यापिड टेस्ट पोजेटिभ आएका डोल्पाका वृद्धको पीसीआर रिपोर्ट नेगेटिभ

 डाइग्नोस्टिक टेस्ट रिपोर्ट पोजेटिभ आएका डोल्पाका एक वृद्धको पीसीआर रिपोर्ट नेगेटिभ आएको छ।
 |  सोमबार, वैशाख २९, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, वैशाख २९, २०७७

सुर्खेत- डाइग्नोस्टिक टेस्ट रिपोर्ट पोजेटिभ आएका डोल्पाका एक वृद्धको पीसीआर रिपोर्ट नेगेटिभ आएको छ।

गत शुक्रबार त्रिपुरासुन्दरी नगरपालिका–८ पाहाडाका ६२ वर्षीय एक पुरुषको डाइग्नोस्टिक टेस्ट रिपोर्ट पोजेटिभ आएको थियो। तर आइतबार राति नमुना परीक्षण गर्दा पीसीआर रिपोर्ट नेगेटिभ आएको कर्णाली प्रदेश स्वास्थ्य निर्देशनालयका प्रयोगशाला संयोजक ओम आचार्यले जानकारी दिए।

नेपालगन्जबाट गाउँ फर्किएका कारण उनको डाइग्नोस्टिक टेस्ट रिपोर्ट पोजेटिभ आएपछि गाउँमा त्रास छाएको थियो। प्रदेश सरकारले पनि कोरोना जोखिम हुनसक्ने भन्दै हेलिकोप्टर नै चार्टर गरेर स्वाब संकलनका गरेको थियो। उनीसँगै ११ जनाको स्वाव परीक्षण गरिएकोमा सबैको पीसीआर रिपोर्ट नेगेटिभ आएको छ।

प्रकाशित: May 11, 2020| 10:15 सोमबार, वैशाख २९, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।