शनिबार, भदौ ६, २०८३
  • गृहपृष्ठ
  • समाज
  • अचानक छाति दुखेपछि भारतका पूर्वप्रधानमन्त्री सिंह अस्पताल भर्ना

अचानक छाति दुखेपछि भारतका पूर्वप्रधानमन्त्री सिंह अस्पताल भर्ना

भारतका पूर्वप्रधानमन्त्री एवं कंग्रेस नेता मनमोहन सिंह अस्पताल भर्ना भएका छन्।
 |  सोमबार, वैशाख २९, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, वैशाख २९, २०७७

काठमाडौं- भारतका पूर्वप्रधानमन्त्री एवं कंग्रेस नेता मनमोहन सिंह अस्पताल भर्ना भएका छन्।

अचानक छाती दुख्ने समस्या देखिएपछि उनलाई दिल्लीस्थित एम्स अस्पतालमा भर्ना गरिएको समाचार एजेन्सी एएनआईले जनाएको छ ।

उनको अवस्था जटिल नभएको र उपचार चलिराखेको भारतीय कांग्रेस प्रवक्ता जयवीर शेरगिलले बताएका छन् । उनले ट्वीटमार्फत सिंह अस्पताल भर्ना भएको पुष्टि गर्दै शीघ्र स्वास्थ्य लाभको कामना गरेका छन्।

मनमोहन सिंह सन २००४ देखि २०१४ सम्म भारतका प्रधानमन्त्री भएका थिए।

प्रकाशित: May 11, 2020| 10:40 सोमबार, वैशाख २९, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।