शनिबार, भदौ ६, २०८३

भोजपुर र झापाका दुई संक्रमित निको भए

बिराटनगरको कोभिड– १९ विशेष अस्पतालमा उपचाररत दुई संक्रमित निको भएपछि आज (आइतबार) डिस्चार्ज भएका छन्।
 |  आइतबार, वैशाख २८, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, वैशाख २८, २०७७

ईटहरी- बिराटनगरको कोभिड– १९ विशेष अस्पतालमा उपचाररत दुई संक्रमित निको भएपछि आज (आइतबार) डिस्चार्ज भएका छन्।

योसँगै प्रदेश १ मा कोरोना भाइरसको संक्रमणपछि निको हुनेको संख्या १६ पुगेको छ ।

कोसी अस्पतालकी मेडिकल सुपरिटेन्डेन्ट डाक्टर संगीता मिश्रका अनुसार निको हुनेहरुमा भोजपुरका २६ वर्षीय र झापा बाह्रदशीका ४० वर्षीय पुरुषहरु हुन्।

कोसी अस्पतालले व्यवस्थापन गरेको विराटनगरको कोबिराटनगरको कोभिड– १९ विशेष अस्पतालमा उपचाररत दुई संक्रमित निको भएपछि आज (आइतबार) डिस्चार्ज भएका छन्। भिड– १९ विशेष अस्पतालमा अहिले १९ जना सक्रमितको उपचार भइरहेको छ। 

उपचाररत सबैको अवस्था सामान्य रहेको डाक्टर मिश्रले जानकारी दिईन।

प्रकाशित: May 10, 2020| 19:38 आइतबार, वैशाख २८, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।