भेरी नगरपालिकाका मेयर चन्द्र प्रकाश घर्तीमाथि आक्रमण गरेको आरोप लागेका चार जनाले प्रहरीसमक्ष आत्मसमर्पण गरेका छन्। मेयरमाथि आक्रमण गर्नेविरुद्ध प्रहरीले अभद्र व्यवहारमा मुद्दा दर्ता गरेपछि आरोपित चार जनाले आइतबार आत्मसमर्पण...
नेपाल समय संवाददाता | आइतबार, वैशाख २८, २०७७