मंगलबार, असोज २०, २०८३

समाज

दक्षिण एसियामा कोरोनाबाट १ लाख १२ हजार संक्रमित, कुन देशमा कतिको मृत्यु ?

कोरोना भाइरसबाट दक्षिण एशियाली क्षेत्रीय सहयोग संगठनका (सार्क) मा १ लाख ११ हजार ९ सय ६१ जना संक्रमित भएका छन् । ३ हजार ९ सय ६१ जनाको मृत्यु भएको छ...
नेपाल समय संवाददाता | आइतबार, वैशाख २८, २०७७

पश्चिममा बनेको मौसमी प्रणाली पूर्वतिर सर्दै, चट्याङ र हावाहुरीको सम्भावना

देशको पश्चिमी भूभागमा बनेको मौसमी प्रणाली पूर्वतिर सर्ने क्रममा हाल गण्डकी र बाग्मती प्रदेश (पोखरादेखि काठमाडौं आसपास) रहेको छ।
नेपाल समय संवाददाता | आइतबार, वैशाख २८, २०७७

‘कोभिड–१९ ट्रेसिङ एप’ को अपडेटेड भर्सन सञ्चालनमा

कोभिड–१९ क्राइसिस म्यानेजमेन्ट सेन्टरको औपचारिक एप सञ्चालनमा आएको छ ।
नेपाल समय संवाददाता | आइतबार, वैशाख २८, २०७७

मकवानपुरमा ८० किलो गाँजासहित महिला पक्राउ

मकवानपुर प्रहरीले ८० किलो गाँजासहित महिलालाई पक्राउ गरेको छ।
नेपाल समय संवाददाता | आइतबार, वैशाख २८, २०७७

'भारतले ४ सय वर्गकिमि भूमि अतिक्रमण गरेको छ'

गृहमन्त्री रामबहादुर थापाले भारतले ४ सय वर्गकिलोमिटर नेपाली भूमि अतिक्रमण गरेको बताएका छन् ।
नेपाल समय संवाददाता | आइतबार, वैशाख २८, २०७७

कोरोनाबाट ४० लाख २४ हजार संक्रमित, कुन देशमा कतिको मृत्यु ?

आइतबार बिहानसम्ममा ४० लाख २४ हजार ९ जनामा संक्रमण पुष्टि भएको छ । २ लाख ७९ हजार ३ सय १३ जनाको मृत्यु भएको छ ।
नेपाल समय संवाददाता | आइतबार, वैशाख २८, २०७७

१२ दिनपछि चीनमा १४ नयाँ कोरोना संक्रमण

चीनमा कोरोना भाइरसका १४ जनामा नयाँ संक्रमण देखिएको छ। गएको २८ अप्रिलपछि यो सबैभन्दा धेरै हो।
नेपाल समय संवाददाता | आइतबार, वैशाख २८, २०७७

लकडाउनमै काठमाडौंमा खतरनाक दुर्घटना, ८ जनाको मृत्यु

लकडाउनको अवधिमा काठमाडौं उपत्यकाका विभिन्न स्थानमा भएको सवारी दुर्घटनामा ८ जनाको मृत्यु भएको छ ।
नेपाल समय संवाददाता | आइतबार, वैशाख २८, २०७७

लकडाउन खुकुलो बनाउन काठमाडौं उपत्यकामा आजबाट लाग्यो यस्तो नियम

लकडाउनलाई खुकुलो पार्न आज (आइतबार) बाट काठमाडौं उपत्याकामा नयाँ नियम लगाइएको छ ।
नेपाल समय संवाददाता | आइतबार, वैशाख २८, २०७७

मध्यरातमा खुकुरीले हानेर श्रीमतीको हत्या

घरायसी विवादका कारण पूर्वी चितवनमा शनिबार राति एक व्यक्तिले आफ्नी श्रीमतीको हत्या गरेका छन् ।
नेपाल समय संवाददाता | आइतबार, वैशाख २८, २०७७

आजदेखि बैंकका सबै शाखा खुल्ने, जुनसुकै बेला सवारीसाधन चलाउन नपाइने

आज आइतबारदेखि बैंक तथा वित्तीय संस्थाका देशभरका सबै शाखा खुल्ने भएका छन्। सरकारले बैंक तथा वित्तीय संस्था, बीमा, धितोपत्र, सहकारी संस्थामार्फत् अतिआवश्यक पर्ने कर्मचारीमध्ये एकतिहाइ कर्मचारीबाट आलोपालो गरी सेवा सञ्चालन...
नेपाल समय संवाददाता | आइतबार, वैशाख २८, २०७७

भारतको जवाफ– सडक बनाएको जमिन हाम्रै हो, निर्माण कार्य तत्काल रोक : नेकपा

भारतले उत्तराखण्डबाट नेपाली भूमि लिपुलेक हुँदै चीनको मानसरोवर जाने सडक बनाएको भूभाग आफ्नै भएको दाबी गरेको छ।
नेपाल समय संवाददाता | आइतबार, वैशाख २८, २०७७

कोरोनाबाट ९ देशमा ७८ जना नेपालीको मृत्यु, ५५ सयभन्दा बढी संक्रमित

विश्वभर महामारीका रुपमा फैलिरहेको कोरोना भाइरस (कोभिड–१९) संक्रमणका कारण शनिबार साँझसम्म मृत्यु हुने गैरआवासीय नेपालीहरुको संख्या ७८ पुगेको छ ।
नेपाल समय संवाददाता | आइतबार, वैशाख २८, २०७७

सार्कमा कोरोना संक्रमितकाे संख्या एक लाख सात हजार, कुन देशमा कति?

सार्क मुलुकमा कोरोना भाइरसबाट एक लाखभन्दा बढी व्यक्ति संक्रमित भएका छन्।
नेपाल समय संवाददाता | शनिबार, वैशाख २७, २०७७

नेपालीको उद्धार गर्न माग राख्दै भारतीय नेता धर्नामा

क्वारेन्टिनबाट निकालिएका १५० भन्दा बढी नेपाली मजदुरको व्यवस्थापन गर्न दबाबस्वरुप भारतको उत्तराखण्ड प्रदेश कंग्रेस आईका महासचिव भुवन कापरी खटिमामा धर्नामा बसेका छन्।
नेपाल समय संवाददाता | शनिबार, वैशाख २७, २०७७

संक्रमणको जोखिम स्वदेश फर्कनेबाटै, के गर्दै छन् कपिलवस्तुका स्थानीय तह ?

‘जिल्लामा सबै स्थानीय तह सक्रिय छन्। तर सीमापारि आएर बसेका मुख्य चुनौती बनेका छन्।’
नेपाल समय संवाददाता | शनिबार, वैशाख २७, २०७७

उदयपुरमा एक जना थपिएपछि कोरोना संक्रमितको संख्या ११० पुग्यो

उदयपुरको भुल्केका थप एक जना महिलामा कोरोना भाइरसको संक्रमण देखिएको छ। विराटनगरको प्रयोगशालामा गरिएको परीक्षणमा ४३ वर्षीया महिलामा कोरोना पोजेटिभ देखिएको हो।
नेपाल समय संवाददाता | शनिबार, वैशाख २७, २०७७

गाउँपालिका अध्यक्ष र वडाध्यक्षबीच ढुंगा हानाहान

कालिकोटको पलाँता गाउँपालिका अध्यक्ष लक्ष्मणबहादुर बम र पलाँता गाउँपालिका वडा नम्बर–२ का वडाध्यक्ष मानबहादुर भण्डारीबीच उपभोक्ता समितिको बारेमा विवाद हुँदा ढुंगा हानाहान भएको छ।
नेपाल समय संवाददाता | शनिबार, वैशाख २७, २०७७

प्रदेश सरकारद्वारा विपन्नलाई राहत वितरण सुरु

जनकपुरधाम– लकडाउन लम्बिँदै जाँदा समस्यामा परेका गरिब तथा विपन्नलाई प्रदेश २ सरकारले राहत वितरण कार्य सुरु गरेको छ । पहिलो चरणमा स्थानीय तहमार्फत् राहत वितरण गरेको प्रदेश सरकारले दोस्रो चरणमा...
नेपाल समय संवाददाता | शनिबार, वैशाख २७, २०७७

आगन्तुक चरा जाेगाउनै कठिन

शनिबार १५ औं विश्व आगन्तुक चरा दिवस। लकडाउनका कारण कार्यक्रम हुन पाएनन्।
नेपाल समय संवाददाता | शनिबार, वैशाख २७, २०७७