मंगलबार, असोज २०, २०८३

समाज

उपत्यकामा गाडी चलाउन ‘टाइम कार्ड’

कोरोना संक्रमणको जोखिम कम गर्न र भीडभाड नियन्त्रणको लागि टाइम कार्ड लागू गरिएको ट्राफिक प्रहरी कार्यालयले जनाएको छ।
नेपाल समय संवाददाता | शनिबार, वैशाख २७, २०७७

परराष्ट्रमन्त्री ज्ञवालीको मोबाइलमा नागरिकको निरन्तर एसएमएस

सिद्ध जस्ता थुप्रै युवाहरुले मन्त्री ज्ञावालीको मोबाइल नम्बर ९८५१०८८२२२ मा एसएमएस गर्दै नेपाली भूमि लिपुलेक र लिम्पियाधुरामा भारत र चीनले सीमा मिचेको बारेमा तत्काल कूटनीतिक पहल गर्न दबाव दिएका छन्।
नेपाल समय संवाददाता | शनिबार, वैशाख २७, २०७७

नेपालको सार्वभौमिकताको सम्मान गर : विप्लव

नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेकपाले भारतले नेपाली भूमि लिपुलेक मिचेर सडक बनाएकाे भन्दै विराेध गरेकाे छ। 
नेपाल समय संवाददाता | शनिबार, वैशाख २७, २०७७

लिपुलेकमा भारतीय अतिक्रमण : संसदीय समितिले डाके गृह र परराष्ट्रमन्त्री

संघीय प्रतिनिधिसभाका संसदीय समितिहरुले भारतले नेपाली भूमि मिचेर सडक बनाएको विषयमा सरकारसँग जानकारी लिने भएका छन्।
नेपाल समय संवाददाता | शनिबार, वैशाख २७, २०७७

३१ जना कोरोना संक्रमित अस्पतालबाट डिस्चार्ज

कोरोना भाइरस संक्रमण भएका ३१ जना बिरामी अस्पतालबाट डिस्चार्ज भएका छन्। तीन पटकको परीक्षणमा रिपोर्ट नेगेटिभ आएपछि विभिन्न समयमा उनीहरु डिस्चार्ज भएका हुन्।
नेपाल समय संवाददाता | शनिबार, वैशाख २७, २०७७

फुटबलमा ५ खेलाडी परिवर्तन गर्न पाइने अस्थायी नियम लागू

एक टिममा ११ जनाको सहभागिता रहने फुटबल खेलमा अब पाँच खेलाडी परिवर्तन (सब्स्टिच्युसन) गर्न पाइने भएको छ।
नेपाल समय संवाददाता | शनिबार, वैशाख २७, २०७७

लिपुलेकमा भारतले सडक बनाएको विषयमा बोल्यो सरकार

भारतले नेपाली भूभाग लिपुलेक हुँदै मानसरोवर जाने सडकको उदुघाटन गरेको भन्दै नेपाल सरकारले आपत्ति जनाएको छ। भारतको यस्तो कदमले नेपाललाई दुःखी तुल्याएको परराष्ट्र मन्त्रालयद्वारा आज (शनिबार) जारी विज्ञप्तिमा जनाइएको छ।
नेपाल समय संवाददाता | शनिबार, वैशाख २७, २०७७

'सरकारको कमजोरी, भारतको दादागिरी'

विवेकशील नेपाली दलले विगतदेखिको प्रमाणका आधारमा नेपाली भूभाग मानिएको गुन्जी, व्यासी लगायतका क्षेत्र हुँदै लिपुलेक जोड्ने सडक भारतले एकतर्फी रूपमा निर्माण गरेकोमा उक्त कदमको आपत्ती जनाउँदै सरकारको ध्यानाकर्षण गराएको छ।
नेपाल समय संवाददाता | शनिबार, वैशाख २७, २०७७

'सरकार ! सीमा मिचियो कि बेचियो ?'

लिपुलेक तथा कालापानीमा नेपाली भूमि मिचेर भारतले सडक निर्माण गरेको विरोधमा काठमाडौंको माइतीघर तथा बानेश्वरमा प्रददर्शन गर्नेहरु पक्राउ परेका छन्।
नेपाल समय संवाददाता | शनिबार, वैशाख २७, २०७७

‘बोर्डर सेभ मुभमेन्ट’को ब्यानरमा प्रदर्शन गर्ने समातिए

लिपुलेक तथा कालापानीमा नेपाली भूमि मिचेर भारतले सडक निर्माण गरेको विरोधमा काठमाडौंको माइतीघर तथा बानेश्वरमा प्रदर्शन गर्नेहरु पक्राउ परेका छन्।
नेपाल समय संवाददाता | शनिबार, वैशाख २७, २०७७

भारतीय दूतावासअगाडिबाट अनेरास्ववियुका नेता-कार्यकर्ता पक्राउ

लिपुलेक तथा कालापानीमा नेपाली भूमि मिचेर भारतले सडक निर्माण गरेको विरोधमा काठमाडौंको लैनचौरस्थित भारतीय दूतावास अगाडि प्रदर्शन गर्ने तयारी गरिरहेका अनेरास्ववियूका नेता कार्यकर्तालाई प्रहरीले नियन्त्रणमा लिएको छ।
नेपाल समय संवाददाता | शनिबार, वैशाख २७, २०७७

साझा पार्टीको माग– भारतले माफी मागेर अतिक्रमित भूमि छोड्नुपर्छ

भारतले नेपाली भूमि लिपुलेक हुँदै मानसरोवर जाने सडकमार्ग उद्घाटन गरेको विषयमा साझा पार्टीले भर्त्सना गरेको हो।
नेपाल समय संवाददाता | शनिबार, वैशाख २७, २०७७

‘सरकारले अडान नराख्दा लिपुलेकमा भारतीय अतिक्रमण’

सरकारले आफ्नो भूमिप्रतिको अडान विश्व समुदायसमक्ष राख्न नसक्दा भारतले लिपुलेकमा सडक निर्माण गरेको सीमा बचाऔं राष्ट्रिय अभियानले जनाएको छ।
नेपाल समय संवाददाता | शनिबार, वैशाख २७, २०७७

प्रदेश ५ मा कोरोना संक्रमितको संख्या ३० पुग्यो

कपिलवस्तुमा आज (शनिबार) तीन जनामा कोरोना संक्रमण देखिएसँगै प्रदेश ५ मा कोरोना संक्रमितको संख्या ३० पुगेको छ ।
नेपाल समय संवाददाता | शनिबार, वैशाख २७, २०७७

जेठ ११ गतेदेखि बजेट अधिवेशन बोलाउने कर्णाली प्रदेश सरकारको निर्णय

कर्णाली प्रदेश सभाको बजेट अधिवेशन आगामी जेठ ११ गतेदेखि सुरु हुने भएको छ । शनिबार बसेको मन्त्रीपरिषद् बैठकले जेठ ११ गतेदेखि बजेट अधिवेशन बोलाउने निर्णय गरेको हो ।
नेपाल समय संवाददाता | शनिबार, वैशाख २७, २०७७

भारतले लिपुलेकमा बनाएको सडकबारे कांग्रेसले माग्यो सरकारको धारणा

कांग्रेसले नेपाली भूमि लिपुलेकमा भारतले सडक बनाएर उद्घाटन गरिसकेको विषयमा सरकारसँग धारणा मागेकाे हाे।
नेपाल समय संवाददाता | शनिबार, वैशाख २७, २०७७

वीरगञ्जमा २७५ जनाको रिपोर्ट आज आउँदै, स्वाब संकलन गर्न किट अभाव

वीरगञ्जमा पुनः एक व्यक्तिमा कोरोना भाइरस संक्रमण देखिएपछि पीसीआर परीक्षणलाई तिव्रता दिइएको छ। बिहीबार स्वाब संकलन गरिएका ६२ वर्षिय पुरूषमा आज (शनिबार) बिहान कोरोना पुष्टि भएको हो।
नेपाल समय संवाददाता | शनिबार, वैशाख २७, २०७७

साताअघि लुकिछिपी नेपाल आएका थिए कपिलवस्तुका पाँचै संक्रमित

कपिलवस्तुका पाँचै कोरोना संक्रमित साताअघि एकैसाथ भारतको मुम्बईबाट लुकिछिपी नेपाल आएको खुलेको छ।
नेपाल समय संवाददाता | शनिबार, वैशाख २७, २०७७

गाँजा बरामद गरेर फर्किएको प्रहरीमाथि स्थानीयको आक्रमण, ४ प्रहरी घाइते

गाँजा बरामद गरेर फर्किँदै गरेको प्रहरीमाथि चितवनमा स्थानीयले ढुंगामुढा प्रहार गरेका छन्।
नेपाल समय संवाददाता | शनिबार, वैशाख २७, २०७७

भारतमा दिनहुँ ३३ सय कोरोना संक्रमित थपिँदै

भारतमा अहिलेसम्म कोरोनाबाट ५९ हजार ६ सय ९५ जना संक्रमित भएका छन् भने १ हजार ९ सय ८६ जनाको मृत्यु भएको छ ।
नेपाल समय संवाददाता | शनिबार, वैशाख २७, २०७७