शनिबार, भदौ ६, २०८३

३१ जना कोरोना संक्रमित अस्पतालबाट डिस्चार्ज

कोरोना भाइरस संक्रमण भएका ३१ जना बिरामी अस्पतालबाट डिस्चार्ज भएका छन्। तीन पटकको परीक्षणमा रिपोर्ट नेगेटिभ आएपछि विभिन्न समयमा उनीहरु डिस्चार्ज भएका हुन्।
 |  शनिबार, वैशाख २७, २०७७

नेपाल समय

नेपाल समय

शनिबार, वैशाख २७, २०७७

कोरोना भाइरस संक्रमण भएका ३१ जना बिरामी अस्पतालबाट डिस्चार्ज भएका छन्। तीन पटकको परीक्षणमा रिपोर्ट नेगेटिभ आएपछि विभिन्न समयमा उनीहरु डिस्चार्ज भएका हुन्।

कुल १०९ जना संक्रमितमध्ये ७८ विभिन्न अस्पतालमा उपचाररत छन्।

सबैको स्वास्थ्य स्थिति सामान्य रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

प्रकाशित: May 09, 2020| 16:28 शनिबार, वैशाख २७, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।