शनिबार, भदौ ६, २०८३

प्रदेश ५ मा कोरोना संक्रमितको संख्या ३० पुग्यो

कपिलवस्तुमा आज (शनिबार) तीन जनामा कोरोना संक्रमण देखिएसँगै प्रदेश ५ मा कोरोना संक्रमितको संख्या ३० पुगेको छ ।
 |  शनिबार, वैशाख २७, २०७७

नेपाल समय

नेपाल समय

शनिबार, वैशाख २७, २०७७

कपिलवस्तुमा आज (शनिबार) तीन जनामा कोरोना संक्रमण देखिएसँगै प्रदेश ५ मा कोरोना संक्रमितको संख्या ३० पुगेको छ ।

प्रदेश सरकार जनस्वास्थय निर्देशनालयका निर्देशक डा विनोद गिरिका अनुसार कपिलवस्तुमा नयाँ संक्रमित तीन जनामध्ये एक जना १७ र दुई जना १८ वर्षका किशोर रहेका छन्।

उनीहरुको ठेगाना खुल्न सकेको छैन। जिल्लामा विहीबार पनि २ जनामा कोरोना पुष्टि भएको थियो।

प्रकाशित: May 09, 2020| 12:51 शनिबार, वैशाख २७, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।