मंगलबार, असोज २०, २०८३

समाज

नेपाली भूमि अतिक्रमणविरुद्ध सरकारले तत्काल कदम चालोस् : प्रवक्ता श्रेष्ठ

सत्तारुढ नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले नेपाली भूमि लिपुलेक मिचेर सडक बनाई उद्घाटन गर्ने भारत सरकारको कदमप्रति आपत्ति जनाएका छन्।
नेपाल समय संवाददाता | शनिबार, वैशाख २७, २०७७

कोरोनाबाट पौने ३ लाखको मृत्यु, कहाँ कति संक्रमित ?

विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसबाट शुक्रबार मात्रै एकै दिनमा ९७ हजार १ सय २८ संक्रमित भएका छन् । पछिल्लो २४ घण्टामा ५ हजार ५ सय ५० जनाले ज्यान गुमाएका...
नेपाल समय संवाददाता | शनिबार, वैशाख २७, २०७७

चार लाख भारतीयलाई एयरलिफ्ट गर्दै एयर इन्डिया

भारतमा गत महिनादेखि जारी लकडाउनका बीच सिंगापुर तथा खाडी देशमा रहेका भारतीयको पहिलो खेप शुक्रबार भारत आइपुगेको छ।
नेपाल समय संवाददाता | शनिबार, वैशाख २७, २०७७

भ्याक्सिन बिना पनि कोरोना नियन्त्रण हुन सक्छ : ट्रम्प

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भ्याक्सिन बिना पनि कोरोना भाइरस नियन्त्रणमा आउने दाबी गरेका छन्।
नेपाल समय संवाददाता | शनिबार, वैशाख २७, २०७७

प्रदेश-१ मा ८ जना कोरोना संक्रमित घर फर्के, १७ को उपचार हुँदै

प्रदेश नं १ अन्तर्गत कोशी अस्पताल (कोभिड–१९) उपचार केन्द्र विराटनगरमा उपचार गराइरहेका आठ जना कोरोना सङ्क्रमित निको भइ घर फर्केका छन् ।
नेपाल समय संवाददाता | शनिबार, वैशाख २७, २०७७

थप ७ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या १०९

नेपालमा कोरोना भाइरसबाट संक्रमितको संख्या १०९ पुगेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज शनिबार थप ७ जनामा संक्रमण पुष्टि भएसँगै कुल संक्रमितको संख्या १०९ पुगेको हो।
नेपाल समय संवाददाता | शनिबार, वैशाख २७, २०७७

उदयपुरमा थप ३ जनामा कोरोना संक्रमण पुष्टि

उदयपुरमा थप ३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
नेपाल समय संवाददाता | शनिबार, वैशाख २७, २०७७

सशस्त्र प्रहरीका २२ डीएसपी एसपीमा बढुवा सिफारिस (नामावलीसहित)

सशस्त्र प्रहरीका २२ जना प्रहरी नायव उपरिक्षक (डीएसपी) प्रहरी उपरिक्षकमा बढुवाका लागि सिफारिस भएका छन् ।
नेपाल समय संवाददाता | शनिबार, वैशाख २७, २०७७

भारतबाट आएकी आमालाई वडाध्यक्षले क्वारेन्टिनमा नराखी घर लगे

समरीमाई गाउँपालिका वडा नं १ का वडाध्यक्ष शिवकुमार यादवले भारतबाट आएकी आमालाई जबर्जस्ती क्वारेन्टाइनबाट निकालेर घर लगेका छन्।
नेपाल समय संवाददाता | शनिबार, वैशाख २७, २०७७

नेपाल प्रहरीमाथि जाइलाग्ने चार चिनियाँविरुद्ध मुद्दा

शुक्रबार प्रदर्शनका क्रममा प्रहरीमाथि हातपात गर्ने चार चिनियाँ नागरिकमाथि मुद्दा चलाइने भएको छ। प्रहरीमाथि हातपात गर्नेमध्ये चार चिनियाँमाथि अभद्र व्यवहारमा मुद्दा चलाउने प्रहरीले तयारी गरेको छ।
नेपाल समय संवाददाता | शनिबार, वैशाख २७, २०७७

सप्तरीको क्वारेन्टिनबाट १९ भारतीय फरार

सप्तरीको भारदहस्थित क्वारेन्टिनबाट १९ जना भारतीय फरार भएका छन्।
नेपाल समय संवाददाता | शुक्रबार, वैशाख २६, २०७७

बस्नेत, श्रेष्ठ र खनालविरुद्ध प्रहरीमा अपहरण तथा शरीर बन्धक मुद्दा दर्ता

नेपाल प्रहरीका पूर्व आइजीपी सर्वेन्द्र खनालसहित तीन जनाविरुद्ध अपहरण तथा शरीर बन्धक अभियोगमा काठमाडौं प्रहरीमा मुद्दा दर्ता भएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, वैशाख २६, २०७७

प्रहरीलाई आक्रमण गर्ने ४७ जना चिनियाँ नागरिक पक्राउ

निषेधित क्षेत्र सिंहदरबारको गेटमा प्रहरीमाथि आक्रमण गरेको आरोपमा ४७ जना चिनियाँ नागरिक पक्राउ परेका छन्। आफ्नो देशमा जान पाउनुपर्ने भन्दै उनीहरुले सिंहदरबार गेटमा प्रदर्शन गरेका थिए ।
नेपाल समय संवाददाता | शुक्रबार, वैशाख २६, २०७७

डोल्पामा एक जनाको र्‍यापिड टेष्ट रिपोर्ट पोजेटिभ

डोल्पामा र्‍यापिड डाइग्नोस्टिक टेस्ट गर्दा एक जनाको रिपोर्ट पोजेटिभ आएको छ। त्रिपुरा सुन्दरी नगरपालिका–८ पाहाडाका ६२ वर्षीय एक पुरुषको रिपोर्ट पोजेटिभ आएको कर्णाली प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, वैशाख २६, २०७७

प्रदेश ५ : लकडाउनको डेढ महिनामा ११२ जनाले आत्महत्या गरे

प्रदेश ५ मा लकडाउनको अवधिमा आत्महत्या गर्नेको संख्या बढेको देखिएको छ ।
नेपाल समय संवाददाता | शुक्रबार, वैशाख २६, २०७७

सुदूरपश्चिमका सबै कोरोना संक्रमित संक्रमणमुक्त

धनगढी– सुदूरपश्चिमका सबै कोरोना संक्रमित उपचारपछि निको भएर घर फर्केका छन्। आज धनगढीकी कोरोना संक्रमित एक महिला सेती प्रादेशिक अस्पतालबाट डिस्चार्ज भएसँगै सुदूरपश्चिममा भेटिएका पाँचै जना कोरोना संक्रमित ठिक भएका...
नेपाल समय संवाददाता | शुक्रबार, वैशाख २६, २०७७

राष्ट्रियसभामा तीन अध्यादेश पेश

राष्ट्रियसभामा बैठक प्रारम्भ भएकै दिन आज तीन अध्यादेश पेश गरिएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, वैशाख २६, २०७७

सीमामा सशस्त्रको कडाइ, राेकिएन भारतबाट गाउँ प्रवेश

सशस्त्र प्रहरीले नाकामा आवतजावत पूर्ण रुपमा बन्द रहेको दाबी गरिरहे पनि धनुषाको एक नाकाबाट भारतबाट आएका केही मानिस गाउँसम्म पुगेका छन्।
नेपाल समय संवाददाता | शुक्रबार, वैशाख २६, २०७७

'भगवान् भरोसा'मा कर्णाली : विदेशबाट आएर सीधै घरमा

७ हजार जनामा मात्र कोरोना परीक्षण भएको छ। यद्यपी केही जिल्ला प्रहरी कार्यालयले सिमिति नागरिकको तथ्याङ्क मात्रै राखेका छन्।
नेपाल समय संवाददाता | शुक्रबार, वैशाख २६, २०७७

जनता मरिरहेका छन् तर सरकार अर्को धन्दामा लागेको छ : महतो

प्रतिपक्षी दल जनता समाजवादी पार्टीका नेता राजेन्द्र महतोले कोरोना भाइरसबाट जनता मरिरहेका बेला सरकार अर्को धन्दामा लागेको आरोप लगाएका छन्।
नेपाल समय संवाददाता | शुक्रबार, वैशाख २६, २०७७