मंगलबार, असोज २०, २०८३

समाज

शान्तिप्रक्रिया अझै पूरा भएको छैन : नेम्वाङ

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङले शान्तिप्रक्रिया अहिलेसम्म पूरा नभएको सम्झाएका छन्। बजेट अधिवेशन सुरु भएको पहिलोदिन नेकपा संसदीय दलका नेता एवं प्रधानमन्त्री केपी शर्मा ओलीको...
नेपाल समय संवाददाता | शुक्रबार, वैशाख २६, २०७७

भारतबाट ६ हजार भित्रिँदा एक हजारको मात्रै काेराेना परीक्षण

आरडीटी किट अभाव हुँदा बैतडीमा कोरोना परीक्षण गर्न सकिएको छैन।
नेपाल समय संवाददाता | शुक्रबार, वैशाख २६, २०७७

'किट पर्याप्त छ, पीसीआरलाई विशेष प्राथमिकता दिन्छौं'

स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले सरकारले कोरोना भाइरस (कोभिड–१९)को पीसीआर प्रविधि परीक्षणलाई प्राथमिकता राखेको बताएका छन्।
नेपाल समय संवाददाता | शुक्रबार, वैशाख २६, २०७७

नेपालगन्जमा थप एक जनामा कोरोना संक्रमण

नेपालगन्जमा कोरोना संक्रमणका एक नयाँ बिरामी थपिएका छन्।
नेपाल समय संवाददाता | शुक्रबार, वैशाख २६, २०७७

सोल्टीमोडमा कार र मोटरसाइकल ठोक्किँदा एकको मृत्यु, खाजा घरमा खड्का मृत फेला

काठमाडौं महानगरपालिका वडा नम्बर १४ सोल्टी मोडमा बा २१ च ४३४७ नम्बरको कार र बा ७२ प ८१७२ नम्बरको मोटरसाइकल आज बिहान एकआपसमा ठक्कर खाई दुर्घटना हुँदा मोटरसाइकल चालक मोरङ...
नेपाल समय संवाददाता | शुक्रबार, वैशाख २६, २०७७

स्वास्थ्य सामग्री खरिदमा अनियमितता गर्नेलाई पदमुक्त गरी कारवाही गर : देउवा

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले स्वास्थ्य सामग्री खरिद प्रकरणका दोषीहरुलाई कारवाही गर्न माग गरेका छन्।
नेपाल समय संवाददाता | शुक्रबार, वैशाख २६, २०७७

विवादित अध्यादेश खारेज गर्न संसद् बैठकमा पेस

राष्ट्रपतिबाट जारी भई खारेज भएका संवैधानिक परिषद्को काम कर्तव्य र अधिकारसम्बन्धी अध्यादेश र राजनीतिक दलसम्बन्धी अध्यादेश खारेजीका लागि संसदमा पेस भएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, वैशाख २६, २०७७

सांसदहरुलाई प्रधानमन्त्री ओलीको निर्देशन- नीति तथा कार्यक्रमका पक्षमा बोल्नू

प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा सांसदहरुलाई नीति तथा कार्यक्रमका पक्षमा बोल्न निर्देशन दिएका छन्।
नेपाल समय संवाददाता | शुक्रबार, वैशाख २६, २०७७

दिदीको हत्या गर्न भिनाजुलाई उक्साएको आरोपमा बहिनी पक्राउ

दिदीको हत्या गर्न भिनाजुलाई उक्साउने बहिनी पक्राउ परेकी छन्।
नेपाल समय संवाददाता | शुक्रबार, वैशाख २६, २०७७

खाने–सुत्ने क्वारेन्टिनमा, काम आफ्नै खेतबारीमा

स्थानीय सरकारले सञ्चालन गरेका क्वारेन्टिनहरु जनप्रतिनिधिले कमिसन खाने र क्वारेन्टिनमा बस्नेले भतेर (खाना) खाने ठाउँ जस्तो भएको सर्वसाधारणले गुनासो गर्न थालेका छन् । किटको अभाव देखाउँदै ग्रुपमा एक–दुई जनाको स्वास्थ्य...
नेपाल समय संवाददाता | शुक्रबार, वैशाख २६, २०७७

अमेरिकी बालबालिकामा खाद्य संकट

कोरोना भाइरस महामारीका कारण अमेरिकी बालबालिकाका लागि खाद्य संकट उत्पन्न भएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, वैशाख २६, २०७७

रातो मच्छिन्द्रनाथको जात्रा अन्योलमै

वर्षा र सहकालका देवता रातो मच्छिन्द्रनाथको रथ निर्माण, रथारोहण र जात्रासम्बन्धी अन्योल अझै हट्न सकेको छैन।
नेपाल समय संवाददाता | शुक्रबार, वैशाख २६, २०७७

प्रदेश १ बाट ८ संक्रमित निको भएर घर फर्किए

प्रदेश १ बाट आठ जना कोरोना संक्रमित निको भएर शुक्रबार घर फर्किएका छन्।
नेपाल समय संवाददाता | शुक्रबार, वैशाख २६, २०७७

भारतले खाेल्याे धार्चुला-लिपुलेक सडक

भारतीय रक्षामन्त्री राजनाथ सिंहले कैलाश मानसरोवर सडकको उक्त खण्डको शुक्रबार नयाँदिल्लीबाट भिडियो कन्फ्रेन्समार्फत उद्घाटन गरेका हुन्।
नेपाल समय संवाददाता | शुक्रबार, वैशाख २६, २०७७

सांसदहरुमा देखिएन कोरोना

संघीय संसदका सांसद र कर्मचारीहरुको बिहीबार भएको कोरोना परीक्षणको रिपोर्ट निगेटिभ आएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, वैशाख २६, २०७७

भारतमा रेलले किचेर १६ प्रवासी मजदुरको मृत्यु

भारतमा रेलले किचेर १६ जना प्रवासी मजदुरको मृत्यु भएको छ। महाराष्ट्र राज्यको औरंगाबादमा मालवाहक रेलले किचेर उनीहरुको मृत्यु भएको हो ।
नेपाल समय संवाददाता | शुक्रबार, वैशाख २६, २०७७

पाठ्यपुस्तक नफेर्ने र सबैलाई अपग्रेडिङ गर्ने प्याब्सन र एन–प्याब्सन पर्साको निर्णय

पर्सास्थित निजी विद्यालयका दुई संगठन प्याब्सन र एन–प्याब्सनले यस वर्ष गत वषैकै पाठ्यपुस्तकलाई निरन्तरता दिने निर्णय गरेका छन्। दुई संगठनको संयुक्त अनलाइन बैठकले यस्तो निर्णय गरेको हो।
नेपाल समय संवाददाता | शुक्रबार, वैशाख २६, २०७७

काठमाडौंमा चितुवाबाट आक्रमणको डर कति ?

‘चितुवाको मुख्य निसाना मान्छे होइन। उसलाई जोखिम पर्दा जाइलाग्ने हो। त्यो त चितुवा मात्रै होइन सबै प्राणीमा लागू हुन्छ।’
नेपाल समय संवाददाता | शुक्रबार, वैशाख २६, २०७७

यसरी भयो पारपाचुके गरेकी श्रीमतीसँग बिहे

‘तिनीहरुको हकमा विवाह पुनः कायम गरिदिनू भनी अदालतलाई र पछिका लागि विवाह दर्ता ऐन बनाउन कानुन मन्त्रालयलाई लेखी पठाउनू,’ राजाबाट आदेश भयो।
नेपाल समय संवाददाता | शुक्रबार, वैशाख २६, २०७७

संसदीय दलमा प्रभाव बढाउन छलफलमा जुटे ओली

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली आफू निकटका नेताहरुसँग छलफलमा जुटेका छन्।
नेपाल समय संवाददाता | शुक्रबार, वैशाख २६, २०७७