मंगलबार, असोज २०, २०८३

समाज

नेपालगन्जमा निषेधाज्ञा खुकुलो, दिउँसो चार घन्टा अत्यावश्यक व्यक्तिले हिँडडुल गर्न पाउने

बाँकेको नेपालगन्जमा शुक्रबारदेखि निषेधाज्ञा खुकुलो बनाइएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, वैशाख २६, २०७७

बाँकेमा कोरोना संक्रमितको सम्पर्कमा आएका ६ सयको नमुना संकलन

बाँकेमा कोरोना संक्रमितको सम्पर्कमा आएका ६ सय जनाको स्वाब परीक्षण (पीसीआर टेस्ट)का लागि नमुना संकलन गरिएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, वैशाख २६, २०७७

बाबुआमाको हत्या गरी प्रहरीलाई फोन गर्ने युवा पक्राउ

तेह्रथुमको फेदाप गाउँपालिका–५ इसिबुका एक युवाले बाबुआमाको हत्या गरेका छन्। इसिबुका २० वर्षीय कञ्चन लिम्बूले बिहीबार साँझ ६ बजे बाबुआमाको हत्या गरेका हुन्।
नेपाल समय संवाददाता | शुक्रबार, वैशाख २६, २०७७

प्रहरीको आँखा छलेर मुम्बईबाट आएका थिए कपिलवस्तुका कोरोना संक्रमित

कोरोनाको संक्रमण पुष्टि भएका कपिलवस्तुका दुई युवक एक साताअघि भारतबाट प्रहरीको आँखा छलेर नेपाल प्रवेश गरेको खुलेको छ।
नेपाल समय संवाददाता | शुक्रबार, वैशाख २६, २०७७

बजेट अधिवेशन आजबाट, कोरोनाबाट बच्न यस्तो छ तयारी

कोरोनाको महामारीका बीच आज (शुक्रबार)बाट संसद्को बजेट अधिवेशन सुरु हुँदैछ । अधिवेशनलाई सुरक्षित बनाउन सांसद्हरुले पालना गर्नै पर्ने केहि नियम बनाइएको छ ।
नेपाल समय संवाददाता | शुक्रबार, वैशाख २६, २०७७

भारतमा कोरोना संक्रमणको कस्तो छ अवस्था ?

भारतमा कोरोना भाइरसबाट संक्रमितको संख्या ५६ हजार नाघेको छ। संक्रमितमध्ये करिब १६ हजार ठिक भएका छन्।
नेपाल समय संवाददाता | शुक्रबार, वैशाख २६, २०७७

कोरोनाबाट मृत्यु हुनेको संख्या २ लाख ६९ हजार नाघ्यो

कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या २ लाख ६९ हजार २ सय ६७ पुगेको छ । बिहीबार एकै दिनमा थप ५ हजार ५ सय ८९ जनाले ज्यान गुमाएका छन् ।
नेपाल समय संवाददाता | शुक्रबार, वैशाख २६, २०७७

कोरोना प्रभाव : 'रिभर्स माइग्रेसन'ले फर्केला गाउँमा खुसी ?

कोभिड–१९ को प्रभावले यति बेला गाउँ भरिँदै छन्। विदेशमा रोजगार गुमाएका थुप्रै युवा फर्केपछि चहलपहल अझै बढ्नेछ। यो ‘रिभर्स माइग्रेसन’ क्षणिक होला वा दिगो ? सरकारले अब अवलम्बन गर्ने नीतिमै...
नेपाल समय संवाददाता | शुक्रबार, वैशाख २६, २०७७

लकडाउन आजदेखि खुकुलो : के खुल्छ, के बन्दै रहन्छ ?

कोरोना भाइरस नियन्त्रणका लागि सरकारले देशभर लागू गरेको बन्दाबन्दी (लकडाउन) जेठ ५ गतेसम्म थपिएको छ। तर, सरकारले आज (शुक्रबार) देखि लकडाउन केही खुकुलो बनाउने निर्णय गरेको छ।
नेपाल समय संवाददाता | शुक्रबार, वैशाख २६, २०७७

चट्याङबाट २४ घण्टामा ६ जनाको मृत्यु

मनसुनपूर्वको यो मौसममा चट्याङको जोखिम धेरै हुने मौसमविदहरु बताउँछन्। बिजुली चम्केर गड्याङगुडुङ गर्दै पानी पर्न थालेपछि सुरक्षित रुपमा घरभित्रै बस्न उनीहरुको सुझाव छ।
नेपाल समय संवाददाता | शुक्रबार, वैशाख २६, २०७७

अफ्रिकामा मात्रै कोरोनाबाट १ लाख ९० हजारको ज्यान जान सक्छ : डब्ल्यूएचओ

विश्व स्वास्थ्य संगठनले कोरोना भाइरसका कारण अफ्रिकामा झन्डै दुई लाखको मृत्यु हुन सक्ने चेतावनी दिएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, वैशाख २६, २०७७

कोरोना ‘योद्धा’को सम्मानमा जनकपुरमा दीप प्रज्वलन

कोरोना ‘योद्धा’लाई धन्यवाद दिन जनकपुरमा दीप प्रज्वलन गरिएको छ।
नेपाल समय संवाददाता | बिहीबार, वैशाख २५, २०७७

कपिलवस्तुमा भेटिए दुई नयाँ संक्रमित, जम्मा संख्या १०१

आज (बिहीबार) बेलुका कपिलवस्तुमा थप दुई जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ।
नेपाल समय संवाददाता | बिहीबार, वैशाख २५, २०७७

प्रदेश २ मा कोरोना परीक्षण किटको अभाव

कोरोना संक्रमितको संख्या बढिरहेको बेला प्रदेश २ मा परीक्षण किटको अभाव भएको छ। कोरोना जाँच गर्न आरडीटीका साथै स्वाब संकलन किट भीटीएमको समेत प्रदेश २ मा अभाव भएको हो।
नेपाल समय संवाददाता | बिहीबार, वैशाख २५, २०७७

वर्षाका कारण वीरगञ्जमा कोरोना परीक्षण प्रभावित

वीरगञ्जमा बुधबार एकै परिवारका १७ जना कोरोना संक्रमित फेला परेसँगै परीक्षण तीव्र बनाउने बताइए पनि वर्षाका कारण उल्लेख्य मात्रामा नमुना संकलन हुन सकेन।
नेपाल समय संवाददाता | बिहीबार, वैशाख २५, २०७७

प्रदेश १ का थप ८ जना कोभिड–१९ का बिरामी भोलि डिस्चार्ज हुँदै

प्रदेश १ मा थप ८ जनाले कोरोनालाई पराजित गरेका छन् । उनीहरुलाई शुक्रबार डिस्चार्ज गरिने भएको छ ।
नेपाल समय संवाददाता | बिहीबार, वैशाख २५, २०७७

भारतमा ग्यास लिकबाट मृत्यु हुनेको संख्या १३ पुग्यो, मोदीले बोलाए आपतकालीन बैठक

भारतको आन्ध्र प्रदेशस्थित विशाखापटनमको केमिकल फ्याक्ट्रीमा भएको ग्यास लिकबाट मृत्यु हुनेको संख्या १३ पुगेको छ। एक सयभन्दा बढी मानिसहरुको अहिले अस्पतालमा उपचार भेइरहेको बीबीसीले जनाएको छ ।
नेपाल समय संवाददाता | बिहीबार, वैशाख २५, २०७७

कांग्रेस मुख्य कार्यालयमा सहकारीका विज्ञसँग छलफल

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले विश्वव्यापी महामारीका रुपमा फैलिरहेको कोभिड–१९ को कारण नेपालले सामना गर्नुपरेका समस्या र आर्थिक क्षेत्रमा सहकारीले निर्वाह गर्नसक्ने भूमिकाबारे विज्ञहरुसँग छलफल गरेको छ ।
नेपाल समय संवाददाता | बिहीबार, वैशाख २५, २०७७

चट्याङ लागेर रोल्पामा दुईको मृत्यु

रोल्पाको लुङ्ग्री गाउँपालिका-२ सिर्पका दुई जनाको आज चट्याङ लागेर मृत्यु भएको छ। चट्याङबाट ६३ वर्षका भीमबहादुर विक र ४० वर्षका चित्र पुनको मृत्यु भएको रोल्पाका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक...
नेपाल समय संवाददाता | बिहीबार, वैशाख २५, २०७७

गौशालामा एम्बुलेन्स र निजी कार ठोक्किए

काठमाडौंको गौशालामा आज (बुधबार) एम्बुलेन्सले निजी कारलाई ठक्कर दिँदा कार चालक सामान्य घाइते भएका छन्।
नेपाल समय संवाददाता | बिहीबार, वैशाख २५, २०७७