शनिबार, फागुन ३०, २०८२

भारतमा कोरोना संक्रमणको कस्तो छ अवस्था ?

भारतमा कोरोना भाइरसबाट संक्रमितको संख्या ५६ हजार नाघेको छ। संक्रमितमध्ये करिब १६ हजार ठिक भएका छन्।
 |  शुक्रबार, वैशाख २६, २०७७

नेपाल समय

नेपाल समय

शुक्रबार, वैशाख २६, २०७७

भारतमा कोरोना भाइरसबाट संक्रमितको संख्या ५६ हजार नाघेको छ। संक्रमितमध्ये करिब १६ हजार ठिक भएका छन्।

National life

अमेरिकास्थित जोन्स हप्किन्स विश्वविद्यालयको तथ्यांकअनुसार भारतमा कोरोना भाइरसबाट १८ सय ८९ जनाको मृत्यु भएको छ।

हिजो (बिहीबार) मात्रै भारतमा ३ हजार ३ सय ६४ जना संक्रमित हुँदा १०४ जनाको मृत्यु भएको छ।

कोरोनाबाट सबैभन्दा बढी प्रभावित महाराष्ट्र छ। त्यहाँ झन्डै १७ हजार संक्रमित छन् भने ६५१ जनाको मृत्यु भएको छ। गुजरातमा ६ हजार ६२५ संक्रमित भएकोमा ३९६ को मृत्यु भएको छ।

राजधानी दिल्लीमा ५५ सय ३२ संक्रमित हुँदा ६५ जनाको मृत्यु भएको छ।

Laxmi sunrise bank
kumari

तमिलनाडुमा ४८ सय २९ संक्रमित भएकोमा ३५ जनाको मृत्यु भएको छ भने राजस्थानमा ९२ जनाको मृत्यु भएको छ। त्यहाँ ३३ सय १७ जना संक्रमित छन्।

प्रकाशित: May 08, 2020| 07:55 शुक्रबार, वैशाख २६, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।