मंगलबार, असोज २०, २०८३

समाज

नेकपा अध्यक्षद्वयमाथि स्थायी कमिटी छिटो डाक्न दबाब

सत्तारुढ नेकपाका स्थायी कमिटी सदस्यहरुले पार्टीको स्थायी कमिटी बैठक बोलाउन नेतृत्वलाई दबाब दिने निष्कर्ष निकालेका छन्।
नेपाल समय संवाददाता | बिहीबार, वैशाख २५, २०७७

नेपालगन्ज, वीरगन्ज र उदयपुरमा स्वाब संकलन गर्न काठमाडौंबाट टोली खटाइयो

उदयपुर, नेपालगन्ज र वीरगन्जमा ठूलो संख्यामा कोरोना संक्रमण पुष्टि भएपछि त्यस क्षेत्रमा स्वाब संकलनका लागि सरकारको टोली त्यसतर्फ गएको छ ।
नेपाल समय संवाददाता | बिहीबार, वैशाख २५, २०७७

राहतका नाममा कुहिएको चामल वितरण

कालिकोटको एक स्थानीय तहले कुहिएको चामल राहत दिएको पाइएको छ।
नेपाल समय संवाददाता | बिहीबार, वैशाख २५, २०७७

हावाहुरीले टावर भत्काउँदा एनटिभी र रेडियो नेपालको प्रादेशिक प्रसारण अवरुद्ध

बुधबार बिहान आएको हावाहुरीले सुर्खेतको हर्रेमा रहेका नेपाल टेलिभिजन (एनटीभी) र रेडियो नेपालको टावरमा क्षति पुगेको छ।
नेपाल समय संवाददाता | बिहीबार, वैशाख २५, २०७७

दुई चिनियाँ जहाज ३४६ नागरिक बोकेर फर्किए

चीनका दुई वायु सेवा प्रदायक कम्पनीका जहाजले आफ्ना ३६४ नागरिक बोकेर फर्किएका छन्। चीनको एयर चाइना र साउदर्न एयरले चिनियाँ नागरिकलाई चार्टर्ड उडानमार्फत स्वदेश लगेका हुन्।
नेपाल समय संवाददाता | बिहीबार, वैशाख २५, २०७७

सशस्त्रको चेक प्वाइन्टमा भारतीयद्वारा ढुंगामुढा, प्रतिकारमा हवाई फायर

कोरोना भाइरस संक्रमण जोखिमका कारण नेपाल प्रवेशमा रोक लगाइएपछि भारतीय नागरिकले बारास्थित सशस्त्र प्रहरीको चेक प्वाइन्टमा ढुंगामुढा प्रहार गरेका छन्।
नेपाल समय संवाददाता | बिहीबार, वैशाख २५, २०७७

संकटमा पलाएको चेतना : उत्पादन बढाउन अनुदान, जग्गा बाँझो राख्न नपाइने

समथर फाँट, उर्बर भूमि। सिँचाइ सुविधा नभए पनि लोभ लाग्नेगरी झुल्ने धानका बालाहरुले कृषको मुहारमा खुशी मात्रै होइन धानका भकारीहरु पनि भरिन्थे।
नेपाल समय संवाददाता | बिहीबार, वैशाख २५, २०७७

'नेकपा स्थायी कमिटी बैठक बजेट अधिवेशनपछि'

‘कहिले बोलाउने भन्ने विषयमा सहमति भएको होइन। स्थगित गर्ने भन्नेमा सहमति भएको हो। त्यस कारण अब कहिले बस्छ, ठ्याक्कै मिति भन्न सकिँदैन।’
नेपाल समय संवाददाता | बिहीबार, वैशाख २५, २०७७

प्रदेश २ सरकारको २ अर्ब रुपैयाँ कोरोनाविरुद्धको लडाइँमा

वैश्विक महामारीको रुपमा फैलिएको कोरोनाविरुद्ध अहिले विश्व नै संघर्ष गरिरहेको छ। दुईजना कोरोना संक्रमित भेटिँदा ११ चैत्रदेखि सुरु भएको ‘लकडाउन’ ४४ औं दिनसम्म पुग्दा नेपालमा त्यो संख्या झण्डै सय पुगेको...
नेपाल समय संवाददाता | बिहीबार, वैशाख २५, २०७७

नेकपा स्थायी कमिटीको अनौपचारिक बैठक धुम्बाराहीमा जारी

औपचारिक बैठक नबसेपछि स्थायी कमिटीका सदस्यहरु आफैं छलफलमा जुटेका हुन्।
नेपाल समय संवाददाता | बिहीबार, वैशाख २५, २०७७

२८ वैशाखदेखि प्रि–बजेट छलफल, २ जेठमा नीति तथा कार्यक्रम

संसदमा यो वर्ष नीति तथा कार्यक्रम आउनुअघि नै प्रि–बजेट छलफल चल्ने भएको छ।
नेपाल समय संवाददाता | बिहीबार, वैशाख २५, २०७७

धरहरा पुनःनिर्माणमा ९० करोड सकियो, ३८ प्रतिशत काम सम्पन्न

लकडाउनका कारण रोकिएको रानीपोखरी र २२ तले धरहरा पुनःनिर्माणको काम पुनः सुरु भएको छ।
नेपाल समय संवाददाता | बिहीबार, वैशाख २५, २०७७

अचानक कसरी फैलियो कोरोना ? विज्ञ भन्छन्– अब केही भन्न सकिन्न

संक्रमितमध्ये सबैभन्दा धेरै विराटनगरमा ३१ जना उपचाररत छन् भने विरगञ्जमा २६ जना, नेपालगञ्जमा २३ जना उपचाररत छन्।
नेपाल समय संवाददाता | बिहीबार, वैशाख २५, २०७७

हात्तीको आक्रमणबाट महिलाको मृत्यु

सप्तरीमा हात्तीको आक्रमणबाट महिलाको ज्यान गएको छ। शम्भुनाथ नगरपालिका–२ की ३८ वर्षीया जानकी मगरको हात्तीको आक्रमणबाट ज्यान गएको जिल्ला प्रहरी कार्यालय, सप्तरीले जनाएको छ।
नेपाल समय संवाददाता | बिहीबार, वैशाख २५, २०७७

सप्तरीमा प्रहरी हबलदारको रहस्यमय मृत्यु

सप्तरीमा एक प्रहरी हबलदार बिहीबार मृत फेला परेका छन्।
नेपाल समय संवाददाता | बिहीबार, वैशाख २५, २०७७

‘तीन करोडको कोरोना परीक्षण गर्न कति वर्ष लगाउने सरकार?’

नेपाली कांग्रेसका युवा नेता नैनसिंह महरले सरकारले गरिरहेको कोरोना परीक्षणको गतिप्रति असन्तुष्टि जनाएका छन्। अहिलेकै गतिमा कोरोना परीक्षण गरिए ३ करोड जनताको परीक्षण गर्न करिब २ सय ५० वर्ष समय...
नेपाल समय संवाददाता | बिहीबार, वैशाख २५, २०७७

छिनछिनमा बिजुली किन जान्छ?

उत्पादनभन्दा माग कम भएपछि थुप्रै आयोजना कम क्षमतामा सञ्चालन गरिएका छन्।
नेपाल समय संवाददाता | बिहीबार, वैशाख २५, २०७७

सांसदहरुको कोरोना रिपोर्ट आजै आउने

संघीय संसदका सांसदहरुको कोरोना भाइरस परीक्षणका लागि स्वाब संकलन गरिएको छ ।
नेपाल समय संवाददाता | बिहीबार, वैशाख २५, २०७७

बढ्दै छ कस्तूरी मृगको चोरी सिकार

कस्तूरीको बिना चीनमा चोरी पैठारी हुने गरेको बताइन्छ। परम्परागत औषधिका लागि चीनमा विभिन्न वन्यजन्तुको अंग प्रयोग हुने गरेको छ।
नेपाल समय संवाददाता | बिहीबार, वैशाख २५, २०७७

क्वारेन्टिनमा बसेकालाई पखाला लागेपछि चामलको गुणस्तर परीक्षण गरिँदै

बाजुराको बूढीगङ्गा नगरपालिकाको त्रिशक्ति माविमा रहेको क्वारेन्टिनमा प्रयोग गरिएको चामलको गुणस्तर मापन गरिने भएको छ ।
नेपाल समय संवाददाता | बिहीबार, वैशाख २५, २०७७