शनिबार, भदौ ६, २०८३

सांसदहरुको कोरोना रिपोर्ट आजै आउने

संघीय संसदका सांसदहरुको कोरोना भाइरस परीक्षणका लागि स्वाब संकलन गरिएको छ ।
 |  बिहीबार, वैशाख २५, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, वैशाख २५, २०७७

संघीय संसदका सांसदहरुको कोरोना भाइरस परीक्षणका लागि स्वाब संकलन गरिएको छ ।

भोलि (शुक्रबार) बाट सुरु हुने बजेट अधिवेशनमा सहभागी हुने सांसदहरुको आज बिहान १० बजेबाट पीसीआर प्रविधिबाट कोरोना परीक्षण गर्न स्वाब लिइएको हो।

शुरूमा राष्ट्रियसभाका सदस्यहरूको र त्यसपछि प्रतिनिधिसभाका सांसदहरूको स्वाब लिइएको हो।

सबै सांसदहरूको रिपोर्ट आजै आइसक्ने जनाइएको छ ।

संसद सचिवालयले शुक्रबारबाट सुरु हुने बैठकका लागि पीसीआर टेष्ट गर्ने, सामाजिक दूरी कायम गर्न दुई सिट छाडेर बस्ने व्यवस्था मिलाउनेलगायतका सतर्कता अपनाउन लागेको छ ।

प्रकाशित: May 07, 2020| 12:05 बिहीबार, वैशाख २५, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।