शनिबार, भदौ ६, २०८३

हात्तीको आक्रमणबाट महिलाको मृत्यु

सप्तरीमा हात्तीको आक्रमणबाट महिलाको ज्यान गएको छ। शम्भुनाथ नगरपालिका–२ की ३८ वर्षीया जानकी मगरको हात्तीको आक्रमणबाट ज्यान गएको जिल्ला प्रहरी कार्यालय, सप्तरीले जनाएको छ।
 |  बिहीबार, वैशाख २५, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, वैशाख २५, २०७७

काठमाडौं– सप्तरीमा हात्तीको आक्रमणबाट महिलाको ज्यान गएको छ। शम्भुनाथ नगरपालिका–२ की ३८ वर्षीया जानकी मगरको हात्तीको आक्रमणबाट ज्यान गएको जिल्ला प्रहरी कार्यालय, सप्तरीले जनाएको छ।

हात्तीको आक्रमणबाट गम्भीर घाइते भएकी जानकीलाई उपचारका लागि राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पताल लैजाने क्रममा ज्यान गएको हो।

घरमा हात्ती प्रवेश गरेपछि पतिसँगै भाग्ने क्रममा उनलाई हात्तीले आक्रमण गरेको बताइएको छ।

हात्तीले स्थानीय दुई जनाको घरसमेत भत्काएको छ।

प्रकाशित: May 07, 2020| 13:53 बिहीबार, वैशाख २५, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।