शनिबार, भदौ ६, २०८३
  • गृहपृष्ठ
  • समाज
  • २८ वैशाखदेखि प्रि–बजेट छलफल, २ जेठमा नीति तथा कार्यक्रम

२८ वैशाखदेखि प्रि–बजेट छलफल, २ जेठमा नीति तथा कार्यक्रम

संसदमा यो वर्ष नीति तथा कार्यक्रम आउनुअघि नै प्रि–बजेट छलफल चल्ने भएको छ।
 |  बिहीबार, वैशाख २५, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, वैशाख २५, २०७७

काठमाडौं– २८, २९ र ३० बैशाखमा संसदमा प्रि–बजेट छलफल हुने भएको छ।

त्यस्तै २ जेठमा सरकारको नीति तथा कार्यक्रम पेश हुने भएको छ। राष्ट्रपति विद्यादेवी भण्डारी नीति तथा कार्यक्रम प्रस्तुत गर्न संसदमा उपस्थित हुनेछिन्।

संसदमा यो वर्ष नीति तथा कार्यक्रम आउनुअघि नै प्रि–बजेट छलफल चल्ने भएको छ।

संवैधानिक व्यवस्थाअनुसार १५ जेठमा आगामी आर्थिक वर्षको बजेट आउनेछ।

भोलि, शुक्रबारदेखि संसदको बजेट अधिवेशन सुरू हुँदैछ।

प्रकाशित: May 07, 2020| 14:30 बिहीबार, वैशाख २५, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।