मंगलबार, असोज २०, २०८३

समाज

क्वारेन्टाइनमा बसेकालाई खुवाइयो म्याद नाघेको चामल !

बाजुरा जिल्लाको बूढीगङ्गा नगरपालिकाको त्रिशक्ति माविमा रहेको क्वारेन्टाइनमा प्रयोग गरिएको चामलको गुणस्तर मापन गरिने भएको छ ।
नेपाल समय संवाददाता | बिहीबार, वैशाख २५, २०७७

केमिकल प्लान्टमा ग्यास लिक हुँदा मृत्यु हुनेको संख्या ८ पुग्यो, ५ गाउँ खाली गराइयो

आन्ध्र प्रदेशको विशाखापटनमस्थित एक केमिकल प्लान्टमा ग्यास लिक भएपछि मृत्यु हुनेको संख्या ८ पुगेको छ। कैयौंलाई आँखामा जलन हुनुका साथै सास लिन गाह्रो भएको बताइएको छ।
नेपाल समय संवाददाता | बिहीबार, वैशाख २५, २०७७

केमिकल प्लान्टबाट लिक भएको ग्यास ५ किलोमिटरमा फैलियो, तीनको मृत्यु

आन्ध्र प्रदेशको विशाखापटनमस्थित एक केमिकल प्लान्टमा ग्यास लिक भएपछि तीन जनाको मृत्यु भएको छ। कैयौंलाई आँखामा जलन हुनुका साथै सास लिन गाह्रो भएको बताइएको छ।
नेपाल समय संवाददाता | बिहीबार, वैशाख २५, २०७७

आज सांसदहरुको कोरोना परीक्षण गरिने

संघीय संसदका सांसदहरुको कोरोना परिक्षण गर्न सुरु गरिएको छ । भोलि (शुक्रबार) बाट सुरुहुने बजेट अधिवेशनमा सहभागी हुने सांसदहरुको
नेपाल समय संवाददाता | बिहीबार, वैशाख २५, २०७७

पर्सामा प्रशासनले बाँडेका सबै पास खारेज, अति जरुरी परे ई-पासको व्यवस्था

जिल्ला प्रशासन कार्यालय पर्साले लकडाउनको अवधिमा जारी गरेका सबै पास खारेज गरेको छ। जिल्लाबाट अन्यत्र कोरोना संक्रमित नफैलियोस् भनेर पुरानो पास खारेज गरिएको कार्यालयले जनाएको छ ।
नेपाल समय संवाददाता | बिहीबार, वैशाख २५, २०७७

भारतमा कोरोना संक्रमितको संख्या ५० हजार नाघ्यो, १७ सयभन्दा बढीको मृत्यु

भारतमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ५० हजार नाघेको छ। भारतीय सञ्चारमाध्यमहरुका अनुसार त्यहाँ कोरोनाबाट मर्नेको संख्या १७ सय नाघेको छ।
नेपाल समय संवाददाता | बिहीबार, वैशाख २५, २०७७

खाडी मुलुकबाट पाँच लाख ३४ हजार श्रमिक तत्काल फर्किने तयारीमा

वैदेशिक रोजगार बोर्डको सचिवालयद्वारा तयार प्रतिवेदनअनुसार कोभिड–१९ को संक्रमण र लकडाउनले रोजगारी, काम गर्ने समय र तलब कटौती भएपछि उनीहरू फर्किन खोजेका हुन्।
नेपाल समय संवाददाता | बिहीबार, वैशाख २५, २०७७

प्यूठानमा असिना–पानी, मकैबाली नष्ट

प्यूठानको गौमुखी गाउँपालिका वडा नम्बर ४ पूजामा बुधबार साँझ मुसलधारे पानीसँगै परेको असिनाले मकैबाली नष्ट गरेको छ ।
नेपाल समय संवाददाता | बिहीबार, वैशाख २५, २०७७

बुद्ध जयन्तीमा मुख्यमन्त्री पोखरेलको सन्देश- बुद्धका उपदेश मानव जातिका लागि अमूल्य निधि

आज २५६४ औं बुद्ध जयन्ती। विगतमा हरेक वर्ष रास्ट्रपति, प्रधानमन्त्रीको उपस्थितिमा स्वदेशी तथा विदेशी बौद्ध धर्मावलम्बिको बीचमा मनाइने यो जयन्ती यस वर्ष लकडाउनकाा कारण सिमीत रुपमा पूजापाठ गरी मनाइने भएको...
नेपाल समय संवाददाता | बिहीबार, वैशाख २५, २०७७

आजबाट पैदल यात्रीलाई पनि काभ्रे छिर्न नदिइने

कोरोना भाइरस सङ्क्रमणको उच्च जोखिम बढ्दै गएपछि काभ्रेपलाञ्चोक प्रवेश गर्ने सबै नाका आज (बिहीबार)देखि बन्द गरिएको छ ।
नेपाल समय संवाददाता | बिहीबार, वैशाख २५, २०७७

महामारीविरुद्ध लड्न उच्च मनोबल पैदा होस् : दाहाल

नेपाल समय संवाददाता | बिहीबार, वैशाख २५, २०७७

दिगो शान्ति बिना विकास सम्भव छैन : देउवा

कांग्रेस सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले दिगो शान्तिबिना मुलुकको समग्र विकास सम्भव नहुने भन्दै आफ्नो पार्टीको पहिलो प्राथमिकता नै शान्ति भएको बताएका छन्।
नेपाल समय संवाददाता | बिहीबार, वैशाख २५, २०७७

इरानमा फेरि बल्झियो कोरोना संक्रमण

मध्यपूर्वको इरानमा कोरोना भाइरसको संक्रमण पुनः बढेको छ। लगभग नियन्त्रणमा आइसकेको इरानमा बुधबार अचानक करिब १७ सय नयाँ संक्रमण फेला परेको छ।
नेपाल समय संवाददाता | बिहीबार, वैशाख २५, २०७७

वीरगन्ज महानगरका विभिन्न ठाउँमा सिल

कोरोना भाइरस संक्रमण फैलिएपछि सजगता अपनाउन जिल्ला प्रशासन कार्यालय पर्साले वीरगन्ज महानगरपालिकाका विभिन्न क्षेत्रमा सिल गरेको छ।
नेपाल समय संवाददाता | बिहीबार, वैशाख २५, २०७७

कोरोनाबाट एकै दिनमा ९५ हजार संक्रमित, मृतकको संख्या २ लाख ६३ हजार नाघ्यो

कोरोना भाइरसबाट एकै दिनमा (बुधबार) ९५ हजार ३ सय २५ जना संक्रमित भएका छन् । २४ घण्टामा ६ हजार ८ सय ११ जनाले ज्यान गुमाएका छन् ।
नेपाल समय संवाददाता | बिहीबार, वैशाख २५, २०७७

आज बुद्ध जयन्ती, साँझ ७ बजे घरघरमा दिप प्रज्वलन गर्न प्रधानमन्त्रीकाे अपिल

बुद्धको जन्म, ज्ञान प्राप्ति, महापरिनिर्वाण (मृत्यु) वैशाख शुक्ल पूर्णिमाकै तिथिमा परेकाले यस दिन नेपाललगायत विश्वका बौद्ध धर्मावलम्बीले बुद्धप्रति भावपूर्ण श्रद्धा र भक्तिले बुद्धजयन्ती मनाउने गर्दछन् ।
नेपाल समय संवाददाता | बिहीबार, वैशाख २५, २०७७

वीरगन्ज : संक्रमित व्यक्ति जमातीबाट फर्किएका थिए

वीरगन्ज महानगरपालिका- ३ मा बुधबार कोरोना भाइरस संक्रमण पुष्टि भएका ३६ वर्षीय पुरुष दुई महिनाअघि राजविराजमा भएको जमातीमा सहभागी भएर फर्किएको पाइएको छ।
नेपाल समय संवाददाता | बुधबार, वैशाख २४, २०७७

लकडाउन थोरै खुकुलो, केही क्षेत्र सर्तसहित खुला हुने

सरकारले देशभर लागू भएको बन्दाबन्दी (लकडाउन) १० दिन थप्नेलगायत विभिन्न निर्णय गरेको छ। बुधबार बसेको मन्त्रिपरिषद् बैठकले कोरोना भाइरस जोखिम कम गर्न जारी लकडाउन आगामी जेठ ५ गतेसम्म थप्ने निर्णय...
नेपाल समय संवाददाता | बुधबार, वैशाख २४, २०७७

ओलीले नचाहेपछि नेकपा स्थायी कमिटी बैठक अन्याेलमा

बुधबार साँझ बालुवाटारमा बसेको सचिवालय बैठकको बीचमै प्रधानमन्त्री केपी ओली बाहिरिएपछि सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को स्थायी कमिटी बैठक अनिश्चित भएको छ
नेपाल समय संवाददाता | बुधबार, वैशाख २४, २०७७

नेकपा स्थायी समिति बैठक अनिश्चित : प्रवक्ता श्रेष्ठ

नेकपा स्थायी समिति बैठकमा प्रस्तुत गर्ने एजेन्डा तयार हुन नसकेपछि भोलि बस्ने भनिएको स्थायी समिति बैठक अनिश्चित बनेको छ।
नेपाल समय संवाददाता | बुधबार, वैशाख २४, २०७७