शनिबार, भदौ ६, २०८३

भारतमा रेलले किचेर १६ प्रवासी मजदुरको मृत्यु

भारतमा रेलले किचेर १६ जना प्रवासी मजदुरको मृत्यु भएको छ। महाराष्ट्र राज्यको औरंगाबादमा मालवाहक रेलले किचेर उनीहरुको मृत्यु भएको हो ।
 |  शुक्रबार, वैशाख २६, २०७७

नेपाल समय

नेपाल समय

शुक्रबार, वैशाख २६, २०७७

भारतमा रेलले किचेर १६ जना प्रवासी मजदुरको मृत्यु भएको छ। महाराष्ट्र राज्यको औरंगाबादमा मालवाहक रेलले किचेर उनीहरुको मृत्यु भएको हो ।

घटनास्थलमै १६ जनाको मृत्यु भएको छ भने गम्भीर घाइते पाँच जनालाई उपचारका लागि अस्पताल भर्ना गरिएको छ।

रेलको पटरी नजिकै सुतिरहेको अवस्थामा रेलले किचेको अनुमान गरिएको भारतीय सञ्चारमाध्यले जनाएका छन्। उनीहरु छत्तिसगढतर्फ पैदल गइरहेको जनाइएको छ।

सबै मजदुर औरंगाबादको एक स्टील फ्याक्ट्रीमा काम गर्दै आएको र लकडाउनपछि त्यहाँबाट हिँडेको बुझिएको छ। मृतकको नाम र कुन देशका हुन् भन्ने खुल्न सकेको छैन।

प्रकाशित: May 08, 2020| 12:30 शुक्रबार, वैशाख २६, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।