शुक्रबार, पुस ४, २०८२
  • गृहपृष्ठ
  • समाज
  • प्रदर्शनमा आएकामाथि माइतीघरमा प्रहरीको धरपकड (फोटोफिचर)

प्रदर्शनमा आएकामाथि माइतीघरमा प्रहरीको धरपकड (फोटोफिचर)

नेपालको सीमा अतिक्रमण गरी भारतले सडक निर्माण गरेको विरोधमा प्रदर्शन गर्न माइतीघर मण्डलमा पुगेकाहरुलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
 |  आइतबार, वैशाख २८, २०७७

दिनेश श्रेष्ठ

दिनेश श्रेष्ठ

आइतबार, वैशाख २८, २०७७

काठमाडौं- नेपालको सीमा अतिक्रमण गरी भारतले सडक निर्माण गरेको विरोधमा प्रदर्शन गर्न माइतीघर मण्डलमा पुगेकाहरुलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

National life

आइतबार दिउँसो प्लाकार्डसहित माइतीघर मण्डलामा पुगेर प्रदर्शन गर्न खोज्नेमाथि प्रहरीले बल प्रयोग गरी नियन्त्रणमा लिएको हो।

Laxmi sunrise bank
kumari

प्रकाशित: May 10, 2020| 15:04 आइतबार, वैशाख २८, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।