शनिबार, भदौ ६, २०८३
  • गृहपृष्ठ
  • समाज
  • संसद भवन अगाडि सीमा अतिक्रमणविरूद्ध प्रदर्शन गर्ने पक्राउ (फोटो / भिडियो)

संसद भवन अगाडि सीमा अतिक्रमणविरूद्ध प्रदर्शन गर्ने पक्राउ (फोटो / भिडियो)

नयाँ बानेश्वरस्थित संसद भवन अगाडि सीमा अतिक्रमणविरूद्ध प्रदर्शन गर्ने २० जना पक्राउ परेका छन्।
 |  आइतबार, वैशाख २८, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, वैशाख २८, २०७७

काठमाडौं– नयाँ बानेश्वरस्थित संसद भवन अगाडि सीमा अतिक्रमणविरूद्ध प्रदर्शन गर्ने २० जना पक्राउ परेका छन्।

लिपुलेकमा भारतले मानसरोबर जोड्ने सडकमार्ग बनाएको विरोध गर्दै संसद भवन अगाडि नाराबाजी गर्दा प्रहरीले पक्राउ गरेको हो।

प्रदर्शनका क्रममा प्रहरी र प्रदर्शनकारीबीच झडपसमेत भएको छ। प्रक्राउ परेका सबैलाई महानगरीय प्रहरी प्रभाग नयाँ बानेश्वरमा राखिएको छ।

११ बजे सुरू भएको संसद बैठकको ध्यानाकर्षण गराउन प्रदर्शन गरिएको सहभागीहरूले बताएका छन।

प्रकाशित: May 10, 2020| 11:49 आइतबार, वैशाख २८, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।