शनिबार, भदौ ६, २०८३
  • गृहपृष्ठ
  • समाज
  • पोखरामा सीमा अतिक्रमणविरुद्ध प्रदर्शन, चार विद्यार्थी प्रहरी नियन्त्रणमा

पोखरामा सीमा अतिक्रमणविरुद्ध प्रदर्शन, चार विद्यार्थी प्रहरी नियन्त्रणमा

पोखरामा विद्यार्थीहरुले भारतले गरेको सीमा अतिक्रमणको विरोधमा भारत सरकारविरुद्ध प्रदर्शन गरेका छन्।
 |  आइतबार, वैशाख २८, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, वैशाख २८, २०७७

कास्की- पोखरामा विद्यार्थीहरुले भारतले गरेको सीमा अतिक्रमणको विरोधमा भारत सरकारविरुद्ध प्रदर्शन गरेका छन्।

आइतबार दिउँसो उनीहरुले को महेन्द्रपुलमा भारतीय प्रधानमन्त्रीविरुद्ध नाराबाजी गरेका थिए। ‘भारतीय बिस्तारवाद मुर्दावाद', 'लिपुलेक हाम्रो हो’ लगायतका नारा लगाएका उनीहरुले मोदीको पुत्ला जलाउन खोज्दा प्रहरीले नियन्त्रणमा लिने प्रयास गरेको थियो।

त्यसक्रममा प्रहरीले चार जना प्रर्दशनकारीलाई नियन्त्रणमा लिएको छ।  प्रहरीले प्रदर्शनकारीमध्ये क्षितिज सापकोटा, बिनय तिमल्सिना, बिशाल गोले र मदन पहारीलाई नियन्त्रणमा लिएको हो ।

प्रकाशित: May 10, 2020| 16:40 आइतबार, वैशाख २८, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।